क्रेजी साप्ताहिक । युवा गायक तथा संगितकार बिनोद खम्बुले आफ्नो आवाजमा रहेको गित ‘सम्झनामा’ को म्यूजिक भिडियो सार्बजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युव च्यानलबाट उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् ।
गितमा श्वरका साथै शब्द तथा संगित समेत खम्बुकै रहेको छ भने भिडियोमा मोडल जिना चाम्लीङ राईले अभिनय पस्केकी छिन् । उदयराज पौडेलले गितलाई एरेन्ज गरका हुन् भने राकेश किरातीले भिडियो खिचेका हुन् । खम्बुको संगित तथा आवाज रहेको गित ‘झझल्को आइरहन्छ’,‘काँधैमा गलबन्दी’ लगायका गितहरु दर्शक श्रोतामाझ प्रिय छन् ।
भिडियो हेर्नुहोसः