आलोचित भए अमिताभ बच्चन - Crazysaptahik.com

आलोचित भए अमिताभ बच्चन

नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् ।

भर्खरै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे, ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ, धेरै चिन्तित हुनुपर्ने कुरा छैन । मात्र १९–२० को फरक त हो नि । ’

अमिताभको यो ट्वीटपछि फिल्म निर्माता अनुराग कश्यपले आफ्नो प्रतिक्रिया दिँदै उनीमाथि निशाना साँधेका छन् ।
– एजेन्सी

सम्बन्धित खवर