अमाल मलिकसँग म्यूजिक भिडियोमा अदिती - Crazysaptahik.com

अमाल मलिकसँग म्यूजिक भिडियोमा अदिती

नेपाली चलचित्र ‘कृ’की नायिका अदिती वुढाथोकी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । अदितीले केही म्यूजिक भिडियोमा काम गरेपनि उनले आशातित सफलता भने पाएकी छैनन् । उनै, अदिती अब भने गायक तथा संगीतकार अमाल मलिकसँग एक गीतको भिडियोमा देखिएकी छिन् ।

‘तु मेरा नही’ बोलको म्यूजिक भिडियोको टिजर सार्वजनिक गरिएको छ । सोनी म्यूजिकबाट सार्वजनिक हुने यो गीतको छायांकनका क्रममा निकै नै रमाइलो भएको अदितीले उल्लेख गरेकी छिन् । उनले, उत्कृष्ट गीतको भिडियोमा सहकार्य गर्ने अवसर दिएकोमा अमाललाई धन्यवाद पनि दिएकी छिन् । बलिउडमा अमाल मलिकले राम्रो स्थान बनाएका छन् । उनै, अमालको गीतमा देखिनु अदितीका लागि पनि

सम्बन्धित खवर