रणवीर सिंहले एउटा विज्ञापनको लागि १२ करोड, बने सबैभन्दा धनि अभिनेता - Crazysaptahik.com

रणवीर सिंहले एउटा विज्ञापनको लागि १२ करोड, बने सबैभन्दा धनि अभिनेता

बलिउडका बाजीराव अर्थात रणवीर सिंहको चुलबुले बानीका कारण उनी निकै चर्चामा छन् । उनी लोकप्रिय अभिनेता हुन् । लोकप्रियता सँगसँगै उनी सफल अभिनेता पनि हुन् । सफलतासँगै उनको पारिश्रमिक पनि बढ्दै गएको छ ।

उनले ९ वटा ब्रान्ड्सका लागि साइन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चार माध्यममा अनुसार उनले एउटा विज्ञापनको लागि ७ देखि १२ करोड भारतीय रुपियाँ लिने गरेका छन् ।

उनी हाल ३४ वटा ब्रान्डको ब्रान्ड एम्बेसडर हुन् । उनी हालका सबैभन्दा सफल अभिनेता हुन् । उनी निकै महंगो फिल्महरुमा पनि देखिने भएका छन् ।

उनले फिल्म ’८३’ का लागि पनि उनले ठूलो रकम लिने भएका छन् ।

सम्बन्धित खवर