यी ६ अभिनेत्री जो सलमान खानसँग फिल्म खेल्न रुचाउँदैनन् - Crazysaptahik.com

यी ६ अभिनेत्री जो सलमान खानसँग फिल्म खेल्न रुचाउँदैनन्

 


बलिउड चर्चित सुपरस्टार हुन् सलमान खान । बलिउडमा भने प्राय जस्तो सलमान खानको मा चर्चा भारतमा मात्र नभइ संसरभर हुन्छ । उनिसँग नजिकन चाहाने युवतीको संख्या असंख्य छ । बलिउडकै कुरा गर्दापनि धेरै नायिका हरू छन् जो उनिसँग फिल्ममा सँगै देखिन लालयित हुन्छन ।

तर, केहि यस्ता नायिका पनि छन् । जो उनिसँग काम गर्न नै चाहदैनन् । सलमान खानको यती लामो फिल्मी जीवनमा केहि यस्ता अभिनेत्री छन जो एक पटक पछि कहिल्यै पनि सँगै काम गरेनन् ।

ट्विङ्कल खन्नाः

ट्विङ्कलले सन् १९९८ मा रिलिज भएको फिल्म ‘जब प्यार किसी से होता है’ मा काम गरेकी हुन् त्यसपछि हालसम्म उनिहरू सँगै काम गरेका छैनन् ।

दीपिका पादुकोणः

फिल्म ‘ओम शान्ति ओम(२००७)’ बाट फिल्मी करियरको सुरुवात गरेकी दीपिका अहिले बलिउडमा शीर्ष स्थान छिन् । तर आज सम्म दीपिका र सलमान एक पटक पनि सँगै देखिएका छैनन्।

जुही चावलाः

सलमान खानलाई जुही चावलासँग एक साथ देखिएको छैन। फिल्म दीवाना मस्तानामा सलमानले एक गेस्ट रोल गरेका थिए। उक्त फिल्ममा जुही चावला मुख्य भूमिकामा थिएन्। तर अहिले सम्म सलमान खान र जुही चावलाको जोडी फिल्ममा देखिएको छैन

कंगना राणावतः

कंगनाको बलिउडमा प्रवेश गरेको पनि धेरै भइसक्यो तरपनि कंगनालाई पनि सलमान खानसँग कुनै पनि फिल्ममा देखिएको छैन।

रविना टन्डनः

९० को दशककी चर्चित अभिनेत्री हुन् रविना टन्डन । सलमान खान र रविनाले ‘अंदाज अपना–अपना’ फिल्ममासँगै काम गरेका थिए। यो फिल्म सन् १९९४ मा रिलिज भएको थियो। तर त्यसपछि हालसम्म रविना र सलमान खान एकसाथ देखा परेका छैनन्।

विद्या बालनः

विद्या बालनले सन् २००५ मा रिलिज भएको चलचित्र ‘परिणिता’ बाट बलिउडमा प्रवेश गरेकी हुन् । अहिले विद्याको बलिउडमा देखिएको पनि १५ वर्ष भइसकेको छ। तर सलमान विद्या सँगै देखिएका छैनन।

सम्बन्धित खवर