बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा...’ युट्युवमा - Crazysaptahik.com

बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा…’ युट्युवमा

‘पारा’ गीति एल्वम सार्वजानिक गरेका विनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत युट्युवमा सार्वजानिक भएको छ ।

‘एकैसाथ यो झरीमा…’ बोलको सो गीतको प्रस्तुति इन्दु तामाङको रहेको छ । यस्तै देबेश राईको संगीत÷एरेञ्ज÷मिक्सिङ रहेको छ । म्यूजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । भिडियोमा प्रविन राई र अञ्जना बराइलीको फिचरिङ रहेको छ । उनीहरु दुवैको जीवन्त अभिनय रहेको छ ।

निभा रिसोर्ट वरीपरी छायांकन गरिएको भिडियोलाई निर्देशनसँगै सिनेमाटोग्राफी र सम्पादन पनि फराज अर्पणकै रहेको छ ।

भिडियो हेर्नुहोस् :-

सम्बन्धित खवर