दुबईमा जान्हवीको मस्ती - Crazysaptahik.com

दुबईमा जान्हवीको मस्ती

बलिउड अभिनेत्री जान्हवी कपुर केही दिनयता आफ्नी बहिनी खुशी कपुरका साथ दुबईमा छुट्टी मनाइरहेकी छन् । दुबई घुमघामका तस्वीरहरु उनले लगातार सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् । तस्वीरमा उनी निक्कै ‘हट’ देखिएकी छन् ।

 

जान्हबीले दुबईमा एटीभी बाइकमा चढेर डेजर्ट सफारी गरेको तस्वीर अहिले भाइरल भइरहेको छ । तस्वीरमा उनी आफ्नी बहिनी खुशी र आफ्ना अर्का एक साथीसँग एटीभी बाइकमा सफारी गरिरहेको देखिन्छ ।

सम्बन्धित खवर