क्रिस हेम्सवर्थ स्टारर ‘थोर’को ट्रेलर रिलिज, नेपालमा असार २४ मा प्रदर्शन हुने - Crazysaptahik.com

क्रिस हेम्सवर्थ स्टारर ‘थोर’को ट्रेलर रिलिज, नेपालमा असार २४ मा प्रदर्शन हुने

हलिउड स्टुडियो मार्भलले प्रतीक्षित सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’को आधिकारिक ट्रेलर सार्वजनिक गरेको छ । यो फिल्म नेपालमा असार २४ गते प्रदर्शन हुँदैछ । ट्रेलरसँगै नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ ।

ट्रेलरमा क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र र गोरलाई गड बुचर चरित्रको रुपमा प्रस्तुत गरिएको छ । फिल्मको मुख्य भूमिकामा क्रिस हेम्सवर्थ (थोर) छन् ।

 

सम्बन्धित खवर