रेखा शाहले ल्याइन् तीज गीत ‘छमछम पातली कम्मर’ - Crazysaptahik.com

रेखा शाहले ल्याइन् तीज गीत ‘छमछम पातली कम्मर’

गायिका रेखा शाहले तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक गरेकी छन् । बिहीबार आफ्नै युट्युब च्यानलमा रिलिज गरेको गीतमा टेकेन्द्र नेपाली शब्द तथा संगीत रहेको छ । गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन् ।

रमाइलो शैलीको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायिका रेखा स्वयं फिचर्ड छन् । भिडियोकी निर्देशक स्मृति तिमिल्सिना हुन् ।रुपेश थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.