प्रविशा र प्रतापको स्वरमा ‘प्रेमगीत ३’ को शीर्ष गीत ‘हर युग होस्’ रिलिज - Crazysaptahik.com

प्रविशा र प्रतापको स्वरमा ‘प्रेमगीत ३’ को शीर्ष गीत ‘हर युग होस्’ रिलिज

‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत छ । गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । यो फिल्म असोज ७ गते दशैंको छेकोमा रिलिज हुँदैछ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मलाई आशुसेन फिल्म्सले निर्माण गरेको हो ।

सम्बन्धित खवर