क्रेजी साप्ताहिक । चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस सुन्तलीले बनाएका फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ ।
यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन् । उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन् ।
हेर्नुहोस ट्रेलरः