गुरुकुलमा ‘दाय कन्तुर’ मञ्चन हुने

क्रेजी संवाददाता विराटनगर । आरोहण गुरुकुल विराटनगरमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ । वरिष्ठ नाटककार दया प्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ आगामी कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो । नेपाली समाजमा पनि व्याप्त अंशप्रथाको पारिवारिक झमेलालाई व्यङ्ग्यात्मक

पथरीमा २ सय १३ वटा सामुदायिक कुकुरको वन्ध्याकरण

क्रेजी संवाददाता पथरी । नगरलाई रेविज रोग मुक्त गर्ने योजना अनुरुप मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यायले यो वर्ष २ सय १३ वटा सामुदायिक कुकुरको स्थायी वन्ध्याकरण गराएको छ । नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा नगरको पशुपंक्षी शाखामार्फत ३ दिने कार्यक्रममा १ सय ३५ भाले र

राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा विविध कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ जरायोटोलमा अवस्थित राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा अत्यन्तै भव्य र सभ्य ढंगले सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सम्बोधन क्रममा वडामा १२ वटा मन्दिर रहेमध्ये यो मन्दिरको सञ्चालन र व्यवस्थापन अत्यन्तै राम्रो रहेकोले पनि पदमा रहँदा

जनगणनाका लागि गणकसँग छलफल

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकास्थित स्थानीय जनगणना कार्यालयले भोलिबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जनगणना कार्यका लागि गणकहरुसँग गणकहरुको परिचालन, ब्यवस्थापन, सुपरीक्षणका विषयमा आज छलफल गरेको छ । जनगणनाका लागि पहिलो चरणको घरपरिवारको विवरण संकलन कार्य सकिएकाले अव दोस्रो चरणको जनगणनाका लागि मुख्य प्रश्नावली फारम भर्ने कार्य कार्तिक २५

फिल्म ‘सिल्ली फो’ मा केकी

फिल्म ‘सिल्ली फो’ निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा फिल्म बन्न लागेको हो । ४ बदमास मानिसको कथामा बन्न लागेको फिल्ममा अभिनेत्री केकी अधिकारी मुख्य भूमिका रहनेछ । फिल्ममा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल

‘गोर्खा वारियर–२’ को लागि ३४ कलाकार चयन

‘गोर्खा वारियर–२’ का लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो । सो अडिसनमा सहभागी भएका एक सयभन्दा बढी व्यक्ति मध्येबाट ३४ जना चयन भएका हुन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी,

पुसमा ‘चपली हाइट–३’ रिलिज हुने

फिल्म ‘चपली हाइट ३’ पुस २ गते अर्थात डिसेम्बर १७ प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्म पुस २ मा प्रदर्शन गर्न लागिएको जानकारी दिए । ‘फिल्म राम्रो भयो भने दर्शक आउछन् भन्ने ‘सूर्यबंशी’ ले प्रमाणीत गरेको छ’ निर्माता अर्जुन कुमारले भने, ‘हाम्रो फिल्म पनि राम्रो बनेको छ

‘छक्का पञ्जा ४’ को ट्रेलरमा नदेखिएपछि रिसाए जितु नेपाल, फिल्ममा नरहने घोषणा

कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताए । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने नै भएको बताए । ‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन

राजकुमार र पत्रलेखाले नोभेम्बर १३ मा विवाह गर्दै

बलिउड प्रेमजोडी राजकुमार राव र पत्रलेखा यही नोभेम्बर १३ मा वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले चण्डीगढमा विवाह गर्न लागेको जनाइएको छ । ईटाइम्सको रिपोर्ट अनुसार राजकुमार र पत्रलेखाले परम्परागत रीतिरिवाज अनुसार विवाह गर्दैछन् । यसअघि उनीहरुको विवाह जयपुरमा हुने खबर सार्वजनिक भएपनि अहिले चण्डीगढमा विवाह गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले

‘प्रकाश’को पर्खाइमा प्रदीप

नायक प्रदीप खड्का वैशाखको पहिलो सातापछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । चलचित्र ‘प्रकाश’को छायांकन सकेर आएपछि प्रदीप गुपचुप नै छन् ।प्रदीप रिजर्भ बस्न चाहिरहेका छन् । सामाजिक सञ्जालमा पनि उनको उपस्थिति पातलो देखिन्छ । प्रदीपले अभिनय गरेको चलचित्र ‘प्रकाश’ पोष्ट प्रोडक्सनमा छ । यो चलचित्रमा प्रदीप एक विकट गाउँको युवाको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.