पथरीमा ‘अनि देउराली रुन्छ’ मंसिर ५ देखि मञ्चन हुने

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चेर–२ को हरियाली सामुदायिक वनको अत्याधुनिक सभाहलमा यही मंसिर ५ गते आइतबारका दिन मनबहादुर मुखियाद्वारा लिखित सामजिक, यथार्थवादी नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने मिति तय भएको छ । शब्द थियटरको प्रस्तुति रहने नाटकमा हाम्रै समाजमा घटेका घटनाहरु हामी कसरी बसाइँसराई गरेर पहाडबाट तराईमा झरर्याै यस्तै उतारचढाव

लर्ड वुद्धको १९ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा २०५९ मा स्थापित लर्ड वुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । भर्खरै मात्र संस्करण बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको लर्ड वुद्धले एकीकरण पछिको पहिलो साधारणसभा मार्फत् संचालक समितिलाई केही परिमार्जन समेत गरेको छ

कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन

डोल्पामा सुरक्षाको ‘बुलाकी’

फिल्म ‘बुलाकी’ यतिबेला डोल्पाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । फिल्म छायाँकनका लागि अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का सहितको टोली अघिल्लो साता डोल्पा पुगेको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार रहेका छन् । अभिनेत्री पन्तले सामाजिक संजाल मार्फत डोल्पाको बिभिन्न तस्बिरहरु सार्वजनिक गरिरहेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरमा

पुनः बार्सिलोना फर्किँदै आल्भेस

क्लब छाडेको ५ वर्षपछि ब्राजिलका भेटरान डिफेन्डर ड्यानी आल्भेस पुनः बार्सिलोना फर्कने भएका छन् । क्लबले ३८ वर्षीय खेलाडीलाई भित्र्याउन सैद्धान्तिक सहमति गरिसकेको बताएको हो । बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेनसँग ९ वटा लिग उपाधि जितेका आल्भेस सन् २०२१–२२ सिजनका बाँकी समयका लागि क्लबसँग आबद्ध हुनेछन् । ब्राजिलियन खेलाडीले

ब्राजिल विश्वकप २०२२ का लागि छनोट

शुक्रबार बिहान १–० ले पराजित गर्दै ब्राजिलले अर्को वर्ष कतारमा हुने पिफा विश्वकपमा स्थान पक्का गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार विहान भएको खेलमा ब्राजिलले लुकास पाक्वेटाको एक मात्र गोलको मदतमा कोलम्बियालाई हराएको हो । पाक्वेटाले नेइमारको पासमा ७२औं मिनेटमा गोल गरेका थिए । जितसँगै ब्राजिल छनोटमा ६

इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड पहिलो पटक फाइनलमा

न्युजिल्याण्ड पहिलो पटक आइसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । युएईमा जारी सातौ संस्करणको टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल पुगेको हो । न्युजिल्याण्डले अब उपाधिका लागि पाकिस्तान र अष्ट्रेलिया बीचको विजेतासँग खेल्नेछ । अबुधाबीमा डार्यल मिचेलले अविजित ७२ रन बनाएपछि

स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो इटली, विश्वकप पुग्न अन्तिम खेल कुर्नुपर्ने

जर्गिन्होले अन्तिमा पाएको पेनाल्टी गुमाएपछि इटलीले विश्वकपको छनोटमा स्वीट्जरल्याण्ड्सँग १–१ को बराबरी खेलेको छ । बराबरीपछि युरोपियन छनोटको समूह सी मा दुवै टिमको समान अंक छ तर गोलअन्तरमा इटली अघि छ । समूह विजेता बन्दै सिधै विश्वकपमा छनोट हुनका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ । घरेलु मैदान रोममा भएको

विश्वकप छनोटमा डेनमार्कको सतप्रतिशत जित

कतार विश्वकपका लागि छनोट भइसकेको डेनमार्कले युरोपियन छनोटमा फारोइ आइल्याण्डलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत जितलाई कायम राखेको छ । समूह एफ अन्तर्गत पार्केनमा भएको खेलमा डेनमार्कका लागि आन्द्रेस स्कोभ ओल्सन, ज्याकुब लार्सन र योकिम माहलेले एक एक गोल गरे । फारोई आयल्याण्डका लागि क्लानइमिन्ट ओल्सनले एक गोल फर्काए ।

करणको ‘गोविन्दा नाम मेरा’मा विक्की, भूमि र कियारा

बलिउडका सफल निर्माता तथा निर्देशक मानिने करण जोहरले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘गोविन्दा नाम मेरा’ राखिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै करणले चलचित्र सन् २०२२ को जुन १० बाट रिलिज हुने जनाएका छन् । यो चलचित्रको शीर्ष भूमिकामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.