सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् । यही अगष्ट अन्तिमदेखि सीपीएल टी–२० क्रिकेट आयोजना हसँदैछ । तर सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकोले सीपीएल गुमाउने भएका हुन् । यसअघि भिसा समस्याका कारण सन्दीपले टी–२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएका थिए

एफसी चितवन र झापा एफसीबीच सहकार्य

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ । सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो । एफसी चितवनले मंगलबार नेपाली फुटबल

सी डिभिजन लिग छनोटका लागि ७९ टिम

शहीद स्मारक सी डिभिजन लिग छनोटका लागि ७९ टिमले नाम दर्ता गरेका छन् । यही अगष्ट २६ अर्थात् भदौ १२ गतेदेखि हुने छनोटमा ७९ टिम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटमा बागमती प्रदेशबाट सर्वाधिक ६२ टिम छन् । यस्तै प्रदेश एकबाट ७ टिम र बाँकी अन्य

नेपाली भाषाशिक्षणमा उपभोग गर्न सकिने नवीन पद्दतिहरू

–भूमिप्रसाद पाठक विश्वमा भाषाशिक्षणका क्षेत्रमा विविध किसिमका शिक्षण पद्दतिहरू, विधि, प्रविधि र प्रक्रियाहरूको विभिन्न ढंगले शोधखोज, अध्ययन, अनुसन्धान र प्रयोगसँगै परिस्कार र परिमार्जनका कार्यक्रमहरू अवलम्बन हुँदै आएको देखिन्छ । यहिँ सन्दर्भमा कतिपय पद्दति, विधि र प्रविधिहरू समय र प्रयोगका श्रृङ्खलामा सिथिल हुँदै गएका देखिन्छन् भने कतिपय पद्दति, विधि र प्रविधिहरू

महिला एसियन कप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ । छनोट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ । समूह एफमा नेपाल र फिलिपिन्ससँगै हङकङ पनि

उर्लाबारी नगरपालिकाद्वारा अपाङ्गताहरुलाई सहायता सामग्री वितरण

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण सुरु गरेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र उर्लाबारी नगरपालिकाको सहकार्यमा ८ लाख ४० हजा रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिने नगरपालिकाको महिला बालबालिका शाखाकी प्रमुख चन्द्रकला सुब्बाले बताइन् । मंगलबार नगर

शिल्पाको बहिनी भनेर चिनिएको भन्दै रोइन् समिता

विवादकै कारण चर्चामा रहने चर्चित रियालिटी शो ‘बीग बोस’को नयाँ सिजन ओटीटीमा सार्वजनिक भएको छ । ८ अगष्टमा यो शोको प्रिमियर ओटीटीबाट भएको थियो । यो शोलाई निर्माता तथा निर्देशक करण जोहरले संचालन गरिरहेका छन् । शोमा बलिउड नायिका समिता सेट्टी सहभागी भएपछि धेरै आश्चर्यमा परेका थिए । कार्यक्रममा करणले

‘म राजेश हमाल’ बन्दै, आर्यन केमियो भूमिकामा

एक दशक अगाडि नायक राजेश हमालको नामबाट ‘मेरो राजेश दाई’ नामक चलचित्र निर्माण भएको थियो । यो चलचित्रको शिर्ष भूमिकामा राजेश हमालले नै काम गरेका थिए । तर, चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन । हमालको नामबाट बनेको पहिलो चलचित्र नै बक्स अफिसमा चिप्लदा हमाललाई नै केही अप्ठ्यारो भयो ।

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.