करिना भन्छिन्–‘म मेरो छोराहरुलाई मुभी स्टार बनाउन चाहन्नँ’

बलिउड नायिका करिना कपुरले आफ्ना दुई छोराहरुलाई स्टार बनाउन नचाहेको बताएकी छिन् । हालै मात्र भारतीय मिडियासँग कुराकानी गर्दै करिनाले छोराहरुलाई मुभी स्टार भन्दा पनि जेन्टलम्यान बनाउन चाहेको बताएकी हुन् । करिनाले भनेकी छिन्–‘म आफ्ना २ छोराहरुलाई जेन्टलम्यान बनाउन चाहन्छु । मानिसहरुले उनीहरुलाई दयालु स्वभावको भनुन् भन्ने म चाहन्छु ।

सुजनको ‘बाफ…’ सर्बाधिक चर्चा

क्रेजी साप्ताहिक पथरी- ‘तीनपाते...’, ‘गाला पुक्क...’, ‘लजाएर...’ जस्ता गीतबाट स्रोता एवंम् दर्शकमाझ रुचाईएका गायक सुजन चापागाईँले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आईतबार आर्टमाण्डौं युट्युब च्यानल मार्फत ‘बाफ’बोलको गीत सार्वजनिक गरेका हुन् । सुजनलाई यस गीतमा बिध्या तिवारीले साथ दिएकी छिन् । सुजन चापागाईँकै कम्पोज रहेको गीतलाई हर्क साउदले

कृषि सम्बन्धीका योजनाहरु माग

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कृषि सम्बन्धीका योजनाहरु माग गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितको टोलीले आज मन्त्री रामबहादुर मगरसँग भेटी कृषिका योजनाहरु माग गरेको हो । नगर

अक्सिजन कन्सन्ट्रेटरका लागि आवश्यक सामग्री हस्तान्तरण

क्रेजी संवाददाता पथरी । राष्ट्रिय आविष्कार केन्द्रले यस अघि मोरङको पथरी शनिश्चरे नगरपालिकामा अवस्थित नगर अस्पतालका लागि प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटरका लागि थप आवश्यक सामग्री सोमबार हस्तान्तरण भएको छ । नगर अस्पतालमा कोरोना भाइरस संक्रमितका साथै अन्य विरामीको उपचारका लागि राष्ट्रिय आविस्कार केन्द्रले ३ थान अक्सिजन कन्सन्ट्रेटर तथा २० थान

आखीर किन छाडिन् ऋचाले कमेडी च्याम्पियन, यस्तो छ कारण ?

काठमाडौं- अभिनेत्री ऋचा शर्मा कमेडी च्याम्पियन २ बाट बाहिरिने भएकी छिन् । आमा बन्ने दिन नजिकिँदै गरेकोले उनी च्याम्पियनबाट आउट भएकी हुन् । लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक रहेका थिए । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गर्दा किन पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा ?

काठमाडौ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरीरहँदा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालमा विना रक्त पात सत्ता सुम्पिएर नेपालमै साधारण नागरिकका हैसियतमा बसेका पूर्वराजाको प्रशंसा भएको हो । राप्रपाका अध्यक्ष कमल थापाले अफगानिस्तानको सत्ता संघर्षसँग जोडेर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंशा गरेका छन् । केही अन्य राजनीतिक

‘इन्डियन आइडल–१२’ मा पवनदीप

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल–१२’ को उपाधि पवनदीप राजनले हातपारेका छन् । इन्डियन आइडल विजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपैयाँ साथै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कान्जीलालले हात पारिन्

अफगानिस्तानमा विजय भएकाले युद्ध सकिएको तालिबानको घोषणा

काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका थिए । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।

रश्मिले गरिन् बोल्ड फोटो सुट

रश्मि देसाई बलिउडकी त्यस्ती सेलिब्रेटीमध्ये एक हुन्, जसको फोटोसुट सधैँ चर्चाको विषय बन्ने गरेको छ । धेरैजसो आफ्नो बोल्ड फोटोसुटबाट फ्यान रिझाउँदै आएकी उनले अहिले पानीमा भिजेर फोटो सुट गरेकी छन् । जसमा उनले आफ्नो बोल्ड लुक्स प्रस्तुत गरेकी छन् । तस्बिरमा उनी कलो करलको ड्रेसमा देखिएकी छन् । सामान्य

‘विवादमा पर्छु कि भन्ने डर लाग्थ्यो’–प्रविशा

गायिका प्रविशा अधिकारीले नेपाली चलचित्रको पाश्र्व गायनमा यात्रा थालेको एक दशक भन्दा बढी भैसकेको छ । नेपाली सांगीतिक क्षेत्रमा उनको स्वरमा समावेश थुप्रै गीतले दर्शक तथा श्रोताको माया पाएका छन् । तर, जति चर्चा उनको स्वरमा समावेश गीतको भयो, सो अनुसारको चर्चा प्रविशाको भने भएन । तर, विगत एक सातादेखि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.