मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टिमलाई एन्फाले हरायो
सुर्खेत । कर्णाली प्रदेश सरकारको आफ्नो स्थापना दिवसको अवसर पारेर फुटबलमा प्रतियोगिता सञ्चालन गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कप्तानीमा रहेको टिमले लज्जास्पद हार बेहोरेको छ । शाहीको कप्तानीमा रहेको कर्णाली–११ लाई एन्फा–११ ले हराउँदै आफ्नो र्वचश्व कायम गर्यो । एन्फाले कर्णाली सरकारविरुद्ध पेनाल्टीमार्फत


