‘तिमीसँगै हुने मन छ’मा दीपिकासँग मुम्बइका रोहितले रोमान्स गर्ने
निर्देशक दिवाकार भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट मुम्बइका रोहित सुचान्तीले डेब्यू गर्ने पक्का छ । निर्देशक भट्टराइले रोहितसँग कागजी संझौता भैसकेको पुष्टी गरे । उनले भने–‘चलचित्रमा रोहित हुने पक्का भैसकेको छ । प्राविधिक टिमपनि भारतबाटै आउनेछ ।’ यो चलचित्रमा नायिका दीपिका प्रसाँइले काम गर्दैछिन् ।


