रणवीर–दीपिका र रणवीर–आलियाको एकसाथ होलिडे
नायिका रणवीर कपुर र नायिका आलिया भट्ट परिवारसँगै नयाँ वर्ष मनाउन रणथम्भोर पुगे । कपुर परिवारको नयाँ वर्षमा आलिया पनि पुगेकी थिइन् । केही समयदेखि आलिया र रणवीर प्रेममा छन् । तर, सामाजिक संजालमा एउटा तस्वीर भाइरल भयो । जहाँ, नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह पनि नयाँ वर्ष


