लर्डबुद्धको स्थापना दिवसमा रक्तदान
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । आज (शनिबार) संस्थाको कार्यालय अगाडि ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको रक्तदान


