दुलाहा–दुलही बन्दा विक्की र कट्रिनाको मुस्कान

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सात सय वर्ष पुरानो किल्लाको एक भव्य रिसोर्टमा विवाह गरेका हुन् । कट्रिना र विक्कीको विवाहको दृश्य प्रसारणको अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोहमा पुगेका अतिथिहरुलाई भिडियो

२०० करोडको मुद्दाका मुख्य आरोपी चन्द्रशेखरसँग ज्याकलिन

बलिउड अभिनेता सलमान खान आफ्नो नयाँ चलचित्र ‘अन्तिम’को रिलिजपछि शुक्रबार रियादमा कन्सर्ट गर्ने तयारीमा छन् । ‘द ब्याङ्ग टूर’ नाम दिइएको यो कन्सर्टमा सलमानसँगै शिल्पा सेट्टी, ज्याकलिन फर्नान्डेज, प्रभु देवा, सुनिल ग्रोवर, कमल खान लगायतले आफ्नो प्रस्तुति दिने तयारी थियो । तर, अब यो सूचीबाट अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम हटाइएको

सचिन तेन्दुलकरकी छोरी साराको मोडलिङमा डेब्यु

भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर मोडलिङको दुनियाँमा प्रवेश गरेकी छन् । २४ वर्षीया साराले एक चर्चित क्लोथिङ ब्राण्डको विज्ञापनमा काम गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साराले सामाजिक सञ्जाल इन्स्टाग्राममा विज्ञापन सुटको तस्वीर र भिडियो सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा निक्कै सक्रिय हुने

‘इरफान खानलाई २ वर्ष अगाडि नै आफ्नो मृत्युबारे थाहा थियो’

बलिउडका लागि पछिल्ला एकदुई वर्ष धेरै नोक्सान भयो । दिग्गज कलाकारलाई सदाका लागि गुमाउँदा बलिउडले ठूलो क्षति ब्यहोरेको छ । यसमध्येका अभिनेता इफरान खान एक हुन् । उनले बलिउडमा करिब साढे दुई दशक बिताए । उनले यसक्रममा थुप्रै सुपरहिट फिल्ममा काम गरे । इफरानको तारिफ आज पनि उत्तिकै हुने गर्छ

विवाहका लागि मन्दिरको बाटो बन्द गराएको भन्दै कट्रिना–विक्की विरुद्ध उजुरी दर्ता

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् ।

विक्की–कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई

बलिउड अभिनेत्री कट्रिना कैफ आफ्ना प्रेमी अभिनेता विक्की कौशलसँग विवाह गर्दैछिन् । विक्की र कट्रिनाको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ । तीन दिनसम्म चल्ने विवाहका लागि विक्की, कट्रिनासँगै बलिउडकर्मी, उनीहरुका आफन्त, साथीभाइ राजस्थान पुगिसकेका छन् । विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने

कट्रिना–विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार हुने

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समाचार अनुसार कट्रिना र विक्कीको विवाह अलग–अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह

गर्भवती भएपछि जेनिफर पहिलो पटक रेड कार्पेटमा

हलिउड अभिनेत्री जेनिफर लोरेन्स हाल गर्भवती छिन् । सन् २०१९ मा निर्देशक समेत रहेका आफ्ना प्रेमी कुक मारोनीसँग विवाह गरेकी जेनिफर गर्भवती भएपछि पहिलो पटक रेड कार्पेटमा उपस्थित भएकी छन् । आइतबार न्युयोर्कमा आफू अभिनित नयाँ चलचित्र ‘डन्ट लुक अप’को रेड कार्पेट प्रिमियरमा जेनिफर आफ्ना को–स्टार लियोनार्दो डिकाप्रियोसँग उपस्थित भएकी

ज्याकलिनलाई विदेश जान रोक लगाइयो

विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा रोकिएको छ । उनी अभिनेता सलमान खानको ‘द–बैंग टुर’का लागि रियाद उड्ने तयारीमा थिइन् । तर, उनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले विदेश उड्नबाट रोकेको छ । ज्याकलिन दुई सय करोड भारतीय रुपैयाँको धोकाधडी मुद्दामा फसेकी छन् । प्रहरीका अनुसार उनी यो

सारा भन्छिन्– जान्हवी र मबीच प्रतिस्पर्धा छैन

बलिउड नायिका सारा अली खान र जान्हवी कपूरको मित्रता लोभलाग्दो छ । उनीहरु केही समय अगाडि एकसाथ केदारनाथ पुगेर फर्किए । यसले पनि उनीहरुको मित्रता कति आत्मीय छ भन्ने पुष्टि गर्छ । बलिउडमा एकसाथ प्रवेश गरेका यी दुईबीच प्रतिस्पर्धा रहेको खबर पनि बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । तर सारा र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.