‘स्पाइडर म्यानः नो वे होम’को आक्रामक बुकिङ

रिलिजको पाँच दिन अगाडि नै बुकिङ खुल्ला गरिएको हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’को नेपाली हलमा आक्रामक बुकिङ देखिएको छ । यो चलचित्र पुस २ गते अर्थात् डिसेम्बर १७ देखि प्रदर्शन हुँदैछ । यो चलचित्रलाई देशकै ठूलो क्यूएफएक्स चेनले ५७ शो उपलब्ध गराएको छ । जसमा चलचित्रको आक्रामक बुकिङ

प्रेमी विक्कीसँग अंकिताले गरिन् विवाह

कलाकार अंकिता लोखन्डे वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी विक्की जैनसँग बिहे गरेकी हुन् । विवाहपछि सामाजिक संजालमा तस्वीर शेयर गर्दै अंकिताले आफू मिसेस जैन भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘प्रेम धैर्यता हो, तर हामी होइनौं । सरप्राइज । अब हामी औपचारिक रुपमा नै मिस्टर

सामाजिक बहस शुरु गर्ने फिल्म आगामी दिनमा पनि गर्नेछु : आयुष्मान खुराना

बलिउड अभिनेता आयुष्मान खुराना नयाँ–नयाँ चरित्रमा अभिनय गर्न रुचाउँछन् । उनी अभिनित पछिल्लो चलचित्र ‘चण्डीगढ करे आशिकी’ अहिले सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । दर्शक र समीक्षकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो चलचित्रमा आयुष्मानले एक पुरुषबाट महिला बनेकी (ट्रान्स वुमन) युवतीको प्रेमीको भूमिका निभाएका छन् । ‘चण्डीगढ करे आशिकी’ले बक्स अफिसमा

गोवाको फोटो सार्वजनिक भएसँगै नोरा र गुरुको प्रेम चर्चा

बलिउड अभिनेत्री एवं आइटम गर्ल नोरा फतेहीको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ । चलचित्रमा आइटम नृत्य गरेर धमाका मच्चाइरहेकी नोरा सार्वजनिक कार्यक्रममा पनि खुलेका पहिरन लगाएर पुग्छिन् । उनले नृत्य गरेको ‘दिलबर’ बोलको गीतको रिमेक भर्सनले तहल्का नै पिट्यो । अहिले नोरा र गायक गुरु रन्धावाको गोवाको

‘चन्दीगढ करे आशिकी’को सुखद् ओपनिङ

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र ‘चण्दीगढ करे आशिकी’ले बक्स अफिसमा सुखद् शुरुआत गरेको छ । दर्शक र समीक्षकबाट उत्कृष्ट समीक्षा पाएका कारण पनि यो चलचित्रको व्यापार शुक्रबार भन्दा शनिबार करिब ३० प्रतिशतले बढेको छ । यो चलचित्रले शुक्रबार ३.७५ करोडको कमाइ गरेको थियो । तर, शनिबार चलचित्रको व्यापार ४.८७

विक्की–कट्रिनाको विवाहको तस्बिरले तोड्यो रेकर्ड

बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशल गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका थिए । विवाह कडा सुरक्षाबीच गरिएको थियो । त्यसैले जब कट्रिना र विक्कीले विवाहको तस्बिर सार्वजनिक गरे, त्यसले रेकर्ड नै तोडेको छ । विक्की–कट्रिनाको विवाहको तस्बिरलाई पोस्ट गरिएको केही घण्टामा नै सवा करोड बढीले लाइक गरेका

‘जय भीम’ आईएमडीबीमा २०२१ को शीर्ष स्थानमा, सूर्याले भने– मलाई गर्व छ

दक्षिण भारतीय (साउथ) चलचित्र ‘जय भीम’ रेटिङ साइट आईएमडीबीको सन् २०२१ मा शीर्ष स्थान ओगटेको छ । आईएमडीबीको उत्कृष्ट १० को सूचीमा साउथ सुपरस्टार सूर्या अभिनित चलचित्र ‘जय भीम’ले पहिलो स्थान ओगटेको हो । यस्तै सूचीको दोस्रो स्थानमा ‘शेरशाह’, तेस्रोमा ‘सूर्यवंशी’, चौथोमा ‘मास्टर’, पाँचौंमा ‘सरदार उधम’, छैटौंमा ‘मिमी’, सातौंमा ‘कर्णन’,

विक्की–कट्रिनालाई बधाई दिँदै अनुष्काले लेखिन्– अब कन्स्ट्रक्सनको आवाज सुन्नुपर्ने छैन

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले बिहीबार विवाह गरे । तीन दिनसम्मको विवाह कार्यक्रम सकेर कटिङ र विक्की मुम्बई फर्किंदैछन् । विक्की र कट्रिनालाई बलिउडकर्मीहरुले शुभकामना दिइरहेका छन् । तर, अभिनेत्री अनुष्का शर्माको शुभकामना भने अरुभन्दा फरक छ । अनुष्काले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईंहरुको सुन्दर जोडीलाई बधाई

कट्रिना विक्कीको विवाह : भने, ‘मनमा माया मात्रै’ 

बलिउड फिल्म अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहिबार विवाहमा बन्धनमा बाँधिएका छन् । यी दुई बिहिबार राजस्थानस्थित सिक्स सेन्सेज होटलमा निकै धुमधामसँग विवाह गरे । यी दुईको विवाहमा अत्यधिक गोपनियता अपनाइँदै थियो । प्रशासन र मिडियाको थुप्रै दिनदेखि यसमा अत्यधिक चासो थियो । बिहिबार कार्यक्रममा भाग लिनका लागि

आयुष्मानको ‘चण्डीगढ करे आशिकी’लाई उत्कृष्ट समीक्षा

बलिउड अभिनेता आयुष्मान खुरानाले अभिनय गरेका पछिल्ला केही चलचित्रहरुले बक्स अफिसमा मात्र सुखद कमाइ गरेका छैनन्, उत्कृष्ट समीक्षा पनि पाउने गरेका छन् । फरक कथाका चलचित्रमा काम गर्न रुचाउने आयुष्मान अभिनित नयाँ चलचित्र ‘चण्डीगढ करे आशिकी’ शुक्रबार रिलिज भएको छ । यो चलचित्रलाई समीक्षकले उत्कृष्ट भनेका छन् । भारतका चर्चित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.