‘मुन्द्रेको कमेडी क्लब’कोे अध्यक्षको सिटमा दीपालाई नै हेर्न चाहन्छुः करिश्मा

नेपाल टेलिभिजनबाट प्रशारण हुने कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट जतिबेला दीपाश्री निरौला बाहिरिइन्, ठूलै विवाद भयो । दीपा शोेबाट बाहिरिएपछि जितु नेपाल र ‘छक्का पन्जा’ टिमको विवाद सतहमा पनि आयो । दीपा बाहिरिएपछि जितुले शोेकोे अध्यक्षको सिटमा नायिका करिश्मा मानन्धरलाई अफर गरे । करिश्माले पनि जितुको अफरलाई सहर्ष

हिट गीतको रिमेकमा सागरको दाउ, फिमेल भर्सनको भरोसामा पल

नेपाली म्युजिक भिडियो बजार फराकिलो बनेको छ । निर्माताले त खासै फलिफाप गर्न नसकेपनि कलाकार, निर्देशक र प्राविधिकको जीवनमा भने भिडियोले ठूलै कायलपलट गरिदिएको छ । पहिलो चरणको लकडाउनपछि म्युजिक भिडियो निर्माणको संख्या गन्ने हो भने पनि, यो कुरा पुष्टी हुन्छ । पल शाह, सागर लम्साल, नाजिर हुसेन, आकाश श्रेष्ठ,

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट

फिल्म निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् । काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो

पूजा र पुष्प एकसाथ पर्दामा कहिले ?

नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरे । यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रोमान्स भने गरेका थिएनन् । चलचित्रमा पूजाले कलाकार सुदर्शन थापासँग जोडी बाँधेकी थिइन् । पुष्प भने सुदर्शनको साथीको रुपमा देखिएका थिए । यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा

यस्तो छ फिल्म ‘जार’ को फष्टलुक

उपत्यकामा हल खुल्न दिने प्रशासनको निर्णयसँगै फिल्मी गतिविधि बाक्लिन थालेका छन् । यस्तैमा अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीको अभिनय रहेको फिल्म ‘जार’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार–प्रसार सुरु गर्ने योजनासहित फिल्मको पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा

शतप्रतिशत अकुपेन्सीमा देशैभर नखोलेसम्म उपत्यकाका हल नखोल्ने चलचित्र संघको निर्णय

जिल्ला प्रशासन कार्यलय, काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खोल्न दिने निर्णय केही दिन अगाडि गरेको थियो । प्रशासनको यो निर्णयले चलचित्रकर्मी पनि उत्साहित भएका थिए । तर, चलचित्र संघले गठन गरेको टास्क फोर्सले भने तत्काल हल नखोल्ने निर्णय गरेको छ । चलचित्र संघका महासचिव अशोक शर्माले प्रशासनले गरेको अव्यवहारिक

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा

क्रेजी संवाददाता पथरी । नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभलाग्दो छ । अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् ।   करिश्माले केही दिन अगाडिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका

राजेश हमालको ‘सत्यम्’का लागि तयार भयो भव्य सेट

नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक बर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । यसैले पनि निर्माताले महंगोे रकम तिरेर सुटिङ सेट तयार पार्ने गरेका छन् । अधिकांश निर्माताले भने दैनिक शुल्क तिरेर केही सेटमा चलचित्रको छायांकन गर्दै आएका

‘गोर्खा वारियर–२’ को छायाँकन बेलायतमा हुने

फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने भएको छ । कोभिड–१९ र विभिन्न प्राविधिक कारण आधा छायाँकन पछि फिल्म रोकिएको थियो । फिल्मका निर्देशक मिलन चाम्सले लकडाउन पनि खुलेको र लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकन थाल्ने तयारी गरिएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.