आमा बनिन् ऋचा शर्मा - Crazysaptahik.com

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

सम्बन्धित खवर