‘ब्ल्याक आडम’लाई चीनमा प्रतिबन्ध, अभिनेता ब्रोसनानले दलाई लामा भेटेपछि बेइजिङ सशंकित

हलिउड स्टुडियो डीसीको पछिल्लो सुपरहिरो फिल्म ‘ब्ल्याक आडम’लाई चीनले प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । फिल्मलाई प्रतिबन्ध लगाइनुमा यसको कथावस्तुको कारण चाहिं होइन । फिल्मका अभिनेता पियर्स ब्रोसनानले निर्वासित तिब्बती धर्मगुरु दलाई लामाबारे विगतमा दिएको एक अभिव्यक्तिको कारण उक्त फिल्मलाई रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले यसअघि पनि दलाई

लियोनार्दोदेखि सेलेनासम्म : १७ हलिउड सेलिब्रिटी जसले नेपाल घुमे

हलिउड सेलिब्रिटीको लागि नेपाल एक लोभलाग्दो गन्तव्य हो । पर्यटन, धार्मिक र सांस्कृतिक हिसाबले पनि पश्चिमा कलाकार नेपाल आउँछन् र यहाँको सौन्दर्यमा लोभिन्छन् । हलिउड मात्र होइन, छिमेकी मुलुक भारत र युरोपेली कलाकारको बाक्लो आगमन पनि नेपालमा भएको छ । तर हलिउड कलाकार आगमनको नेपाली कला, संस्कृति, पर्यटनप्रति खास अर्थ

छोरी जन्माएपछि आलियाले भनिन्, ‘हामी प्रेमले ओतप्रोत भएका छौँ’

बलिउड अभिनेत्री आलिया भट्ट तथा अभिनेता रणबीर कपुर छोरीका आमा–बुवा बनेका छन् । आलियाले आइतबार छोरी जन्माएकी हुन् । छोरी जन्मिएपछि आलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा सिंहको तस्बिरसहितको पोस्ट सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यो हाम्रो जीवनकै सबैभन्दा उत्कृष्ट समाचार हो । हाम्रो बच्चाको आगमन भएको छ

तब्बुले खुलाइन् नाम पछाडि थर नराख्नुको कारण

बलिउड अभिनेत्री तब्बुले हालैको एक अन्तर्वार्तामा आफ्नो नाम पछाडि थर नराख्नुको कारण खुलाएकी छिन् । तब्बुले आफूले कहिल्यै पनि मानिसहरूले उनलाई उनको पूरा नामले चिनुन् भन्ने चाहेको बताइन् । तब्बु भन्छिन् कि उनको आमाबुवाको सम्बन्ध विच्छेद भइसकेको थियो, त्यसैले आफ्नो बुवासँगको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । यही कारण उनले

आलिया र रणवीरलाई पुत्रीलाभ

आलिया भट्ट र रणवीर कपुरले पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ । आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।

बलिउड स्टारमाथि भारी भए ‘कान्तरा’, २२ औं दिनमा पनि उच्च कमाइ

शुक्रबार भारतमा तीन फिल्म रिलिज भए । जान्ह्वी कपुरको फिल्म ‘मिली’, सोनाक्षी र हुमा स्टारर ‘डबल एक्सएल’ र कट्रिना कैफ स्टारर ‘फोन भूत’ एकसाथ प्रदर्शनमा आए । बक्स अफिसमा यी तीनै फिल्म एकापसमा भिडिरहेका छन् । कट्रिनाको फिल्म ‘फोन भूत’ले २ करोड भारुको ओपनिङ गरेको छ । ‘मिली’ले ६५ लाख

सेलेना गोमेजलाई आमा बन्न नपाउने चिन्ता

अमेरिकी गायिका सेलेना गोमेज व्यवसायिक जीवनसँगै निजी कुराले पनि चर्चामा रहन्छिन् । उनलै हालै खुलासा गरेको एक कुराले चाहिं सबैलाई छक्क बनाएको छ । आफू कहिल्यै आमा बन्न नसक्ने हो कि भन्ने चिन्ता आफूलाई लागिरहेको खुलासा सेलेनाले गरेकी छन् । आफूले कहिल्यै बच्चालाई जन्म दिन नसक्नेबारे उनको चिन्ता देखिएको छ

नेपालमा यसरी खिचियो फिल्म ‘उचाइ’, अनुपम खेर भन्छन्– जीवनकै चुनौतीपूर्ण फिल्म

बलिउड फिल्म ‘उचाइ’ आगामी साता नेपालमा समेत रिलिज हुँदैछ । नेपालका पर्यटकीय थलोमा छायांकन भएकाले पनि नेपाली दर्शक यसको प्रतीक्षामा छन् । झण्डै एक महिना नेपालमा रहेर छायांकन गरिएको यो फिल्मले नेपालमा मात्र २० करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान छ । ठूलै संख्यामा आएको भारतीय कलाकार र प्राविधिकको टोलीले

सेन्सर अनुमति नपाउँदा नेपालमा रोकियो अक्षय कुमारको फिल्म ‘रामसेतु’

चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि अक्षय कुमार स्टारर बलिउड फिल्म ‘रामसेतु’को नेपाल रिलिज रोकिएको छ ।बोर्डका प्रदर्शन तथा वितरण अधिकृत गिरीश शर्माले दिएको जानकारीअनुसार वितरकले समयमै कागजपत्र पेस नगर्दा फिल्मले सेन्सरको अनुमति नपाएको हो । वितरण संस्था डिजिटल सिनेमा नेपाल (डीसीएन)ले उक्त फिल्मलाई शुक्रबार नेपालव्यापी रिलिजको तयारी गरेको थियो

फेरि रिलिज भयो शाहरुखको डीडीएलजे

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको छ । आदित्य चोपड़ा निर्देशित फिल्म अभिनेता शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फेरि रिलिज गरिएका हो । डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.