अजय देवगण र किच्चा सुदीपबीचको विवाद के हो ?

हिन्दी भारतको राष्ट्रिय भाषा हुन नसक्ने दक्षिण भारतीय अभिनेता किच्चा सुदीपको टिप्पणीपछि पुनः एकपटक भारतीय मनोरञ्जन जगत् विभाजित भएको छ । सुदीपको उक्त ट्वीटको जवाफ बलिउड अभिनेता अजय देवगणले यसरी दिएका छन्, ‘मेरो भाइ, तपाईंका अनुसार यदि हिन्दी हाम्रो राष्ट्रिय भाषा होइन भने तपाईंको मातृभाषाको फिल्मलाई किन हिन्दीमा स्वरांकनसहित रिलिज

अमिषा पटेलविरुद्ध ठगीको मुद्दा

‘गदर एक प्रेम कथा’ जस्ता हिट फिल्ममा गम्भीर भूमिकाबाट प्रशंसा पाएकी अभिनेत्री अमिषा पटेललाई लिएर मध्यप्रदेशमा निकै हंगामा भएको छ । अमिषा पटेललाई खण्डवामा नवचण्डी महोत्सव मेलाको समापनको अवसरमा आयोजना गरिएको स्टार नाइटमा प्रस्तुति दिन बोलाइएको थियो। यस शोको लागि अमिषाले करिब पाँच लाख रुपैयाँ शुल्क लिएकी थिइन् । तर

सामन्था : कुनै बेला पढ्ने पैसा थिएन, अहिले २ सय करोड रुपैयाँ अस्वीकार गरिन्

साउथबाट हिन्दी फिल्म उद्योगमा आफ्नो पहिचान बनाएकी सामन्था रुथप्रभु आज ३५ वर्षकी भएकी छन् । वास्तवमा सामन्था फिल्ममा आउन चाहँदैन थिइन् तर घरको आर्थिक अवस्था नाजुक भएपछि घर चलाउन मोडलिङमा लाग्नुपरेको थियो । ग्ल्यामरको दुनियाँमा प्रवेश गरेपछि रवि बर्मनले सामन्थालाई फिल्ममा स्थान दिए । आज यही सामन्था ६५ भन्दा बढी

कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण ७५औं कान्स फिल्म फेस्टिभलको जुरीमा रहने भएकी छन् । कान्स फिल्म फेस्टिभलले उनलाई आठ सदस्यीय जुरीमा समावेश गर्ने घोषणा गरेको हो । जुरीको अध्यक्षता फ्रान्सेली अभिनेता विन्सेट लिन्डनले गर्नेछन् भने सदस्यहरुमा दीपिकासहित इरानी फिल्म निर्माता असघर फरहादी, स्वीडिस अभिनेत्री नुमी ¥यापेस, अभिनेत्री, लेखक तथा निर्माता रेबेका

साउथ अभिनेता विजय बाबुविरुद्ध यौन शोषणको मुद्दा

मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । केरला प्रहरीमा उनीविरुद्ध जाहेरी परेको छ । एक महिलाले एर्नकुलम दक्षिण प्रहरीमा विजय बाबुविरुद्ध उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विजयले ती महिलामाथि पटकपटक यौन शोषण गरेको आरोप छ । प्रहरीका अनुसार महिलाले

फिरोज र विनोदको मित्रता : एकै वर्ष सम्बन्ध विच्छेद, एकै मितिमा मृत्यु

बलिउडमा दुस्मनीका किस्सा धेरै चर्चित भए तर फिरोज खान र विनोद खन्नाले मित्रतालाई चर्चित बनाए । सन् १९७६ मा शंकर शम्भुको सेटमा यी दुईको भेट भएको थियो । फिल्मसँगै उनीहरूको मित्रता पनि गाढा भयो । यस फिल्मपछि यी दुईको जोडी सन् १९८० को हिट फिल्म कुर्बानी र १९८८ मा आएको

बलिउडमा डेब्यू गर्ने तयारीमा सचिनकी छोरी

सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन् । हाल, उनी एक व्यावसायिक मोडेल हुन् र अभिनयको सीप पनि सिकेकी छिन्। साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन्

‘द ब्याटम्यान’को सिक्वेल बन्ने, रोबर्ट प्याटिन्सन नै मुख्य भूमिकामा

हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेल बन्ने भएको छ । प्रदर्शकहरुको व्यापार मेला मानिने सिनेमाकन समारोहमा निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिक्वेल घोषणा गरेका हुन् । रोबर्ट प्याटिन्सन नै ब्याटम्यान भूमिकामा सिक्वेलमा देखिने भएका छन् । निर्देशक म्याट रिभ्सले आफूले नै सिक्वेलको लेखन र निर्देशन गर्ने घोषणा गरे ।

पीकेलाई पछि छाड्यो केजीएफले

साउथका सुपरस्टार यशको फिल्म केजीएफ–२ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । अहिले यो फिल्मले ११ दिनमा विश्वभर ८८० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । योसँगै केजीएफ–२ पनि आमिर खानको ’पीके’ लाई पछि पार्दै छैटौँ सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यति मात्र होइन, फिल्मको हिन्दी

कमेडी र हरर दृश्यले भरिएको कार्तिकको ‘भूल भुलैया २’को ट्रेलर

कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’को ट्रेलर रिलिज भएको छ । अनिष बज्मी निर्देशित फिल्म ट्रेलर कमेडी र हरर दृश्यले भरपुर छ ।भुषण कुमार र मुराद खेतानी निर्माता रहेको यो फिल्म आगामी मे २० मा सिनेमा हलमा रिलिज हुँदैछ । ‘भूल भुलैया २’मा कार्तिकका अलावा कियारा आडवाणी र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.