अस्करका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं सँस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्म मध्येबाट ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म

‘महापुरुष’ बाट अभिनयमा डेब्यु गर्दै अन्जना

मोडल अन्जना बराइली फिल्ममा अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनले हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ मार्फत डेब्यु गर्न लागेकी हुन् । फिल्ममा लागि उनी अडिसन मार्फत छनौट भएकी हुन् । फिल्ममा उनी कलाकार मदनकृष्ण श्रेष्ठको छोरीको भूमिकामा देखिनेछिन् । उनले अडिसनमा देखाएको अभिनयले

संविधान दिवसमा सरकारले गरे ४८ कलाकर्मीलाई विभूषित, को–को परे ?

नेपाल सरकारले संविधान दिवसको दिन विभिन्न पदकबाट कलाकारलाई समेत विभूषित गरेको छ । सरकारले नेपालको कलाक्षेत्र फिल्म, गीत संगीत, नाटक लगायत बिभिन्न विधाबाट गरेर ५८ कलाकर्मीलाई आज विभूषित गरेको हो । कुन कुन कलाकार भए विभूषित ? कलाकार नीर शाह, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नन्दकृष्ण जोशीले कीर्तिमय राष्ट्रदीप,

अस्ट्रेलिया प्रिमियर हुँदै ‘नालापानी’

ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिने भएको छ । तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमिएर गर्न लागेको हो । फिल्म अगामी शनिवार अर्थात २४ सेप्टेम्बरमा प्रिमियर

सौगात र वर्षाको ‘लाखे’ जापानका लागि बिक्री

सस्पेन्स थ्रीलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्री गरिएको छ । जापान निवासी युवा ब्यवसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार लिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी,

दीपक मनाङेको ‘दुई नम्बरी’ सिड्नीमा प्रदर्शन हुने

गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे निर्माता रहेको फिल्म ‘दुई नम्बरी’ अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शन जिम्मा लिएको फन्टाष्टिक इभेन्टका गगन शर्माले फिल्म अक्टोबर ७ देखि सिड्नीमा प्रदर्शन हुने जानकारी दिए । उनले फिल्मको अष्ट्रेलिया राम्रो क्रेज देखिएकोले प्रदर्शन गर्न लागेको बताए ।

प्रदीपले मागे भुवन केसीको राजीनामा

अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा दिनुपर्ने बताएका छन् । बोर्डले राती ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान अगाडि सारेको भन्दै खड्काले अध्यक्ष केसीको राजीनामा मागेका हुन् । शनिबार आयोजित एक कार्यक्रममा प्रदीपले ‘प्रेमगीत ३’ लाई

छायांकन सेटको दुर्घटनामा घाइते भएपछि ‘अवतार’ अभिनेत्री केट विन्सलेट अस्पतालमा

क्रोएसियामा छायांकन भइरहेको ऐतिहासिक फिल्म ‘ली’को सुटिङ सेटमा भएको दुर्घटनामा हलिउड अभिनेत्री केट विन्सलेट घाइते भएकी छन् । उनलाई अस्पताल भर्ना गरिएको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ । छायांकन सेटमा चिप्लिएर दुर्घटना भएको र उनलाई चोट लागेको जनाइएको छ । घटनालगत्तै नजिकको अस्पतालमा लगिएको र स्वास्थ्यमा सुधार भइरहेको समेत उल्लेख

‘उचाइ’ पोस्टर : सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएका तीन पर्यटकको दृश्य

कात्तिक २५ गते प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्म ‘उचाइ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । राजश्री प्रोडक्सनको फिल्म नेपालमा छायांकन भएकाले समेत नेपाली दर्शकमाझ प्रतीक्षित छ । नेपालको हिमालयमा सुटिङ भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका छ ।मित्रताको कथा पेस गर्ने

‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । ‘प्रेमगीत ३’लाई लिएर भुवन केसी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.