रणवीर कपुरको ‘शमशेरा’को फस्टलुक सार्वजनिक, फिल्म साउन ६ मा आउने

रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ अर्थात् साउन ६ गते रिलिज हुने भएको छ । यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म नेपालमा पनि सोही मितिमा प्रदर्शन हुनेछ । सोमबार फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक भएको छ । ‘सञ्जु’ रिलिजको चार वर्षपछि रणवीर स्टारर फिल्म आउन लागेको हो ।

तापसीको स्पोर्ट्स ड्रामा ‘शाबाश मिठू’को ट्रेलर रिलिज

बलिउड अभिनेत्री तापसी पन्नु स्टारर प्रतीक्षित स्पोर्ट्स ड्रामा फिल्म ‘शाबाश मिठू’को ट्रेलर रिलिज भएको छ । फिल्ममा तापसी पूर्व महिला क्रिकेटर मिताली राजको भूमिकामा छिन्, जसमा मितालीको संघर्षदेखि सफलतासम्मको कथा समेटिएको छ । २ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरमा भारतीय महिला क्रिकेट टिमको नेतृत्व गरिसकेकी मितालीको बालपनदेखि क्रिकेट मैदानसम्मको कथा

‘दोस्ताना २’ मा अक्षयकुमार कि कार्तिक आर्यन ?

धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ को काम सुरु भएको छ । फिल्मको मुख्य भूमिकामा कहिले अभिनेता कार्तिक आर्यन र कहिले अक्षयकुमारको चर्चा हुने गर्दछ । फिल्मको बिषयमा पछिल्लो समय बाहिर आएको समाचार पत्याउने हो भने फिल्ममा अक्षयकुमार देखिनेछन् । अक्षयको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भएको छ

तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड वितरण, कसले के पाए ?

गीत संगीततर्फ ४१ र फेसनतर्फ ८ गरेर ४९ विधामा विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड तेश्रो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२’ वितरण गरिएको छ । राजधानीमा आयोजित एक समारोहबीच बितरण गरिएको अवार्ड समारोहमा गायक यश कुमारले ‘तिम्रो मन बदलिएछ’ बाट सर्वोत्कृष्ट अवार्ड हात पार्दै गायिका कमला रिसालले ‘आमाको

गत पुसदेखि आगामी मंसिरसम्म रिलिज हुने नेपाली फिल्म मात्र ओस्कारमा जान पाउने

गत पुस १ गतेदेखि आगामी मंसिर १४ गतेसम्म हलमा रिलिज हुने नेपाली फिल्मले मात्र यस वर्षको ओस्कार अवार्डमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । ओस्कार आयोजक द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले यसैसाता नेपालको सिफारिस कमिटीलाई पत्र लेख्दै उक्त समयभित्र हलमा प्रदर्शन भएका फिल्ममध्येबाट कुनै एकलाई पठाउन सिफारिस गरेको हो

बिस्नोइ ग्रुपले करण जोहरलाई पनि धम्की दिने योजना बनाएको खुलासा

बलिउड फिल्म निर्माता करण जोहर हिजोआज केही अनपेक्षित कुराले समस्यामा छन् । आफ्नो जन्मदिनमा हालै आयोजित भव्य जमघटबाट कोरोना फैलाएको भनेर उनी आलोचित छन् । यसैबीच, करणलाई ग्याङस्टर लरेन्स बिस्नोइ ग्रुपले धम्की दिने योजना बनाएको खुलासा भएको छ । बलिउड हंगामाका अनुसार उक्त ग्याङले करणलाई धम्कीको सूचीमा राखेको हो ।

अमिषा पटेललगायत तीन बलिउड सुन्दरीको प्रस्तुतिले तात्यो झापा

तीन बलिउड कलाकारले नेपालमा आफ्ना ‘हट’ प्रस्तुति दिएका छन् । बलिउड अभिनेत्री अमिषा पटेल, ‘बाहुबली’ फेम्ड स्कारलेट विल्सन र गायिका मेघना नैडूले झापाको माहोल तताएका हुन् । यसैसाता झापाको मेचीनगरस्थित जोशी मलमा रहेको क्यासिनो भेगासमा यी तीन जनाले प्रस्तुति दिएका हुन् । १० देखि १४ जुनसम्म चलेको उक्त जमघटमा १२

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आवेदन खुल्यो, यस्ता छन् मापदण्ड

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन मागेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ । मन्त्रालय अन्तर्गतको संस्थान समन्वय शाखाले जारी गरेको १५ दिने सूचनामा अध्यक्ष बन्न योग्य उम्मेदवारको मापदण्ड पनि तोकिएको छ । जसमा दरखास्त पेश गर्ने अन्तिम दिनसम्म

परमिता–जेडी र छिरिङ–सरोज डान्सिङ स्टार्स नेपालको फाइनलमा

टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको फाइनलमा परमिता राणा र जेडी तमु तथा छिरिङ शेर्पा र सरोज प्रजाको जोडी प्रवेश गरेको छ । शोको फिनाले असार १४ गते हुनेछ ।  शनिबार राति भएको सेमिफाइनलबाट अमर दाहाल–अमृत दाहाल र केविका खत्रीको जोडी बाहिरिएको छ । उक्त सेमिफाइनल एपिसोड मर्मस्पर्शी र भावुक

नीर शाहलाई लिएर सिरिज ‘सन्ध्या’ निर्माण हुने

नीर शाहलाई मुख्य भूमिकामा लिएर वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा कास्ट एण्ड क्रिउको उपस्थितिमा मुहूर्त गरियो । सोमबारदेखि मकवानपुरको चित्लाङदेखि सिरिजको छायांकन सुरु हुने भएको छ । मुहूर्त कार्यक्रममा अभिनेता शाह, हिउँवाला गौतम, शोभित बस्नेत लगायत उपस्थित थिए । शाहले यो सिरिजमा गाउँले मुखियाको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.