अक्षयकुमारको ‘रक्षाबन्धन’को ट्रेलर : बहिनीको बिहे नगरेसम्म अविवाहित बस्ने पात्रको कथा
अक्षयकुमार स्टारर बलिउड फिल्म ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक भएको छ । आनन्द एल राय निर्देशित फिल्ममा भूमि पेड्नेकर, सादिया खातिब, साहिजमान कौर, दीपिका खन्ना र स्मृति श्रीकान्तको समेत मुख्य भूमिका छ । ट्रेलरमा अक्षयलाई मर्यादा पुरुषोत्तम रामको विशेषतासहित प्रस्तुत गरिएको छ, जहाँ चार जना बहिनीको विवाह गर्न मुख्य पात्र मिर्गौला बेच्न


