टम क्रुजको ‘टपगन माभेरिक’ले कमायो एकैदिनमा २५० मिलियन डलर
एक्सन फिल्म ‘टपगन माभेरिक’ अभिनेता टम क्रुजको करिअरमा सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । भेराइटी म्यागजिनका अनुसार उत्तर अमेरिकाका ४ हजार ७३२ पर्दाबाट रिलिज भएको फिल्मले पहिलो सप्ताहन्त १३४ मिलियन डलर कमायो । प्यारामाउन्ट र स्काइडान्स स्टुडियोको संयुक्त लगानीमा निर्माण भएको एक्सन एड्भेन्चर फिल्मले सोमबारसम्म १५१ मिलियन डलर कमाउने


