वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइम अचिभमेन्ट’ सम्मान

चलचित्र निर्देशक समाजले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित संस्थाको १४ औं साधारणसभामा शर्मासहित अन्य ६ निर्देशकलाई सम्मान गरिएको हो । भारतको पुनास्थित फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक उत्तीर्ण शर्माले ‘आधा आकाश’ फिल्मबाट निर्देशन करिअर थालेका थिए

आधारहीन समाचार नहटाए कानुनी उपचारमा जाने करिश्माको चेतावनी

स्थानीय तह निर्वाचनको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले आपत्ति जनाएकी छन् । उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् । करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र

नितेशजंग कुँवर र समृद्धि राई प्रेममा !

गायक नितेशजंग कुँवर र गायिका तथा भ्लगर समृद्धि राई अहिले प्रेममा छन् । यी दुई लभबर्डको पे्रम अब चाहिं गोप्य रहेन । नितेश र समृद्धि दुवैले इन्स्टाग्राममार्फत प्रेमको खुलासा गरेका छन् । नितेशले ‘विथ माइ क्वीन’ लेख्दै समृद्धिलाई अंकमाल गरेको तस्वीर सेयर गरेका छन् । समृद्धिले पनि नितेशको उक्त स्टोरीलाई

‘अफेयर’को चर्चाबीच करण जोहरलाई भेट्न न्युयोर्कबाट मुम्बई पुगे प्रबल गुरुङ

केही दिनयता बलिउड मिडिया करण जोहरको ५० औं बर्थडे पार्टीलाई लिएर रंगिएका छन् । बलिउडमा अहिलेसम्मकै ठूलो पार्टी भनिएको यो भव्य जमघटको चर्चा तत्काल सेलाउने छाँटकाँट छैन । बलिउडका ‘हु इज हु’ सेलिब्रिटी उपस्थित पार्टीमा सहभागी हुन संसारभरबाट उनी निकट ‘सेलेब्स’ पनि मुम्बई पुगे । कतिपयले करणको उक्त पार्टीलाई विश्व

आर्यन खानलाई क्रुज ड्रग्स मुद्दामा क्लिन चिट

मुम्बईको चर्चित क्रुज ड्रग्स केसमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट क्लिन चिट पाएका छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार एनडीपीएस अदालतमा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले आरोपपत्र दायर गरेको थियो । उक्त आरोपपत्रमा आर्यन खानको नाम सामावेश थिएन । ड्रग अन क्रुज मामिलामा शुक्रबार ६ हजार

‘कबीर सिंह’को सिक्वेल तयारी

बलिउड अभिनेता शाहिद कपुरले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिएका छन् । त्यसको पछिल्लो नाम हो, ‘कवीर सिंह’ । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो । यो फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी थिइन् । ‘कवीर सिंह’ रिलिज भएको ३ वर्ष पुरा भएको छ । यही मेसोमा फिल्मका

कंगनाको ‘धाकड’ फ्लप हुने पाँच कारण

कंगना रनावत ‘बलिउडकी क्विन’ हुन् भन्ने कुरामा दुई मत छैन । उनले ‘फेसन’, ‘तनु वेड्स मनु’, ‘क्वीन’, ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘कृष ३’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छन् । निरन्तर हिट फिल्म दिइरहँदा उनका अन्य फिल्महरुले पनि त्यसरी नै सफलता पाउने फिल्मका व्यापार विश्लेषक तथा समीक्षकको अनुमान

मृत भेटिइन् २१ वर्षीया अभिनेत्री विदिशा

बंगाली अभिनेत्री तथा मोडल विदिशा मृत भेटिएकी छन् । विदिशा बुधबार आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेकी हुन् । २१ बर्षीय उनी नगर बजारको एक भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् । उनले आत्महत्या गरेको बताइन्छ । पुलिसले उनको शव उनकै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेको हो । उनी बस्ने फ्ल्याटको

करिश्मा र बेनिशाले खोले सुन्दरताको राज

सदाबहार अभिनेत्री तथा नेत्री करिश्मा मानन्धरले आफूले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छन् । बाल्यकालदेखि नै आफू कस्मेटिकप्रति निकै सजक रहेको बताएकी उनको गुणस्तयुक्त कस्मेटिकका कारण सुन्दरता अहिलेसम्म कायम रहन सफल भएको भनाइ रहेको थियो । काठमाडौंमा एक समारोहबीच जापानको अन्तर्राष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच

फष्टलुकमा यस्तो देखियो थ्रीलर फिल्म ‘अपीच्य’

नेपाली थ्रीलर फिल्म ‘अपीच्य’ को फष्टलुक सार्वजनिक गरिएको छ । प्रदीप खड्गीको निर्देशन रहेको फिल्मको फष्टलुक पोष्टरमै फिल्म हरर भएको बुझाउन खोजिएको छ । फिल्म छिट्टै रिलिज गर्ने तयारी भइरहेको निर्माण युनिटले जनाएको छ ।डेल्टा मल्टिमिडियाको ब्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले निर्माण गरेको फिल्ममा सुरेश महर्जन ,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.