कर्मा अभिनित ‘षट्कोण’ वैशाख २३ मा रिलिज हुने

कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी क्लेमेन्टाइन प्रोडक्सनले मंगलबार पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख २३ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरेको हो । मिलन डी काप्रीको निर्देशन र विराज कडरियाको निर्माण रहेको फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी र शिशिर

फिल्म खेल्दै कमेडी च्याम्पियन विजेता हिमेश

कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त फिल्म अभिनयमा देखिने भएका छन् । उनी ‘वरवधु’ फिल्म मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् । ‘वरवधु’ मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म हो । हिमेशसँग फिल्म अभिनयको बिषयमा निर्देशक चाम्सले हालै सम्झौता भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । हिमेश फिल्ममा

भोजपुरी फिल्ममा यस्तो छ नरेनको लुक्स

अभिनेता नरेन खड्काको भोजपुरी डेब्यु फिल्म ‘रण’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नरेन भिन्न गेटअप र लुक्समा देखिएका छन् । ट्रेलर एक्सन बढी समेटिएको छ । नरेनले यसपछि अर्को भोजपुरी फिल्म ‘माही’ समेत गरिसकेका छन् । फिल्मको निर्देशक चन्द्र पन्तले गरेका हुन् । चन्द्र नेपाली फिल्मका द्वन्द्व निर्देशक

एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?

पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् । यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ ।

१४ वर्षपछि ओस्कार जित्दा जापानमा खुसीयाली, प्रधानमन्त्रीले गरे प्रशंसा

१४ वर्षपछि देशले ओस्कार अवार्ड भित्र्याएपछि जापानमा खुसीयाली छाएको छ । सडकदेखि सरकारसम्म ओस्कार विजेता फिल्म टिमको प्रशंसा भइरहेको छ । रिउसुके हामागुची निर्देशित फिल्म ‘ड्राइभ माइ कार’ले सोमबार बिहान ओस्कारको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधातर्फ जित हासिल गरेको थियो । फिल्मले ओस्कार पाएसँगै लेखक हारुकी मुराकामीको पुनः चर्चा चुलिएको छ

भारतका दुई ठूला मल्टिप्लेक्सबीच मर्जरको घोषणा

भारतका दुई ठूला मल्टिप्लेक्स चेनबीच मर्जरको घोषणा भएको छ । कोभिड–१९ महामारीले थलिएको फिल्म उद्योगलाई जोगाउन यस्तो कदम चाल्नुपरेको उनीहरुले जनाएका छन् । रोयटर्सका अनुसार पीभीआर र आइनक्स लिजरले दुई ठूला मल्टिप्लेक्सबीच मर्जर गर्ने घोषणा गरेका हुन् । यी दुईबीच मर्जर भए १०९ सहरमा १ हजार ५०० पर्दा हुनेछन् ।मर्जरको

ओस्कार मञ्चमा हंगामा : सर्वोत्कृष्ट अभिनेता घोषित विल स्मिथले होस्टलाई हाने थप्पड

अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्ड समारोह चलिरहेको थियो । त्यसैबीच स्टेजमा आएका क्रिस रकले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरे । त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गए र क्रिसलाई जोडले थप्पड हाने । विलले रकलाई चेतावनी दिंदै भने, ‘मेरी श्रीमतीको नाम कहिल्यै

यश अभिनित ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज

दक्षिण भारतीय अभिनेता यश स्टारर फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आइतबार यो बहुप्रतीक्षित फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । प्रशान्त नीलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतलाई देखाइएको छ । फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको

ठमा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

प्रेम कथानक फिल्म ‘सम्झना–विर्सना’को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउनेछ । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङलगायतको अभिनय छ । निर्माण युनिटले

आँचल र केकीको ‘झिङ्गे दाउ’ ३१ भदौमा रिलिज

फिल्म ‘झिङ्गे दाउ’ आगामी ३१ भदौमा प्रदर्शन हुने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । निर्देशक देउजाले सामाजिक संजालमा फिल्मको एक पोष्टर शेयर गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । पोष्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माको टक्कर समेटिएको छ । फिल्ममा केकी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.