मिक्लाजुङमा गायिका रचना रिमाल आउने

क्रेजी संवाददाता मिक्लाजुङ । चल्तीकी गायिका रचना रिमाल मोरङको मिक्लाजुङमा आउने पक्का भएको छ । मिक्लाजुङ – ५ मा ‘लागूऔषध विरुद्ध युवाहरुको अभियान’ भन्ने मूल नाराका साथ मिक्लाजुङ सांगीतिक कार्यक्रम २०७८ मा रचना आउने भएकी हुन् । विशेषतः युवा वर्गलाई लक्ष्यित गर्दै चरम दुव्र्यसनीमा उन्मुख रहेका युवालाई सचेत गराउने हेतुका

क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा ‘पावर अफ दी डग’को दबदबा

यस वर्षको क्रिटिक्स च्वाइस र बाफ्टा अवार्डमा बेनेडिक्ट कम्बरब्याच स्टारर ‘द पावर अफ दी डग’को दबदबा देखिएको छ । हलिउडका यी दुवै प्रतिष्ठित अवार्डमा उक्त फिल्मले सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको छ ।आगामी ओस्कार अवार्डमा समेत यो नेटफ्लिक्स फिल्मलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । क्रिटिक्स च्वाइस अवार्ड २७ औं क्रिटिक्स

टाइगर श्राफले फ्यानसँग भने– समय मिलाएर नेपाल घुम्न आउँछु

नेपालमा बलिउड अभिनेता टाइगर श्राफको फ्यान फलोइङ उच्च छ । ‘बागी’बाट चर्चामा आएका टाइगरका फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाइ पनि गरेका छन् । आफू अभिनित फिल्म हिट भएपछि टाइगरले सामाजिक सञ्जालमार्फत नेपाली प्रशंसकलाई धन्यवाद तथा माया पनि दिने गरेका छन् । यसैसाता उनले मुम्बईमा नेपाली फ्यानसँग भेट गर्दै नेपालप्रतिको

सकियो फिल्म निर्माण कार्यशाला

चलचित्र निर्देशक समाजले आयोजना गरेको आधारभूत फिल्म निर्माण कार्यशाला शनिबार सकिएको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँगको सहकार्यमा धरानको हरियाली सामुदायिक वनको सभा हलमा ५ दिनसम्म चलेको कार्यशालामा लेखनदेखि बजारीकरणसम्मका बिषयमा कक्षा सञ्चालन भएका थिए । चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले यसअघि बाराको निजगढमा गरेको

‘परस्त्री’ फिल्मको शुभसाइत, कात्तिक ६ गते रिलिज हुने

‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालको लेखन तथा निर्माण रहने फिल्म ‘परस्त्री’को मुहूर्तसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहान फिल्मको शुभसाइत गरिएको हो । छायांकनका लागि फिल्म युनिट आइतबार नै हिमालपारिको जिल्ला मुस्ताङतर्फ प्रस्थान गरेको छ । लेखक तथा निर्माता खनालले सुरुमा गीत छायांकन

यही वर्ष विवाह बन्धनमा बाँधिँदै आलिया र रणवीर

बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरले छिट्टै विवाह गर्ने भएका छन् । यो वर्ष अर्थात् सन् २०२२ मा नै दुईको विवाह हुने बताइएको छ । दुई जनाले सन् २०२२ को डिसेम्बरमा विवाह गर्न लागेको चर्चा थियो । तर पछिल्लो रिपोर्टअनुसार अब यी दुईले २०२२ अक्टोबरमा नै विवाह गर्नेछन् ।

प्रभासको ‘राधे श्याम’ रिलिज, यस्ता छन् दर्शकका प्रतिक्रिया

साउथ फिल्म इन्डष्ट्रिका सुपर स्टार प्रभासको बहु अपेक्षित फिल्म राधे श्याम आजबाट रिलिज भएको छ । बहु अपेक्षित सो फिल्मको अग्रिम बुकिङ पनि ठूलै मात्रामा भएको थियो । फिल्म रिलिज हुनु पहिले फिल्म हिट हुने बताइँदै आएको थियो । तर फिल्म हेरिसकेपछि दर्शकहरुले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । दर्शकहरुले

के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ?

अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको बिषय बनेको छ । राजेशले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए । जसमा उनले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको भन्दै आफ्नो मेयर चाहना राखेका थिए । उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन

राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’, कृषिकर्ममा सफलता पाएको युवाको कथा

अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित समारोहमा हमालको अभिनय समेत रहेको गीत सार्वजनिक गरिएको हो ।गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा हमाल ग्रामीण भेषभूषामा देखिएका छन् । रोजगारीका

फिल्मको बाँकी छायांकनका लागि ढाका उड्यो ‘ए मेरो हजुर ४’ टिम

छायांकनका लागि ‘ए मेरो हजुर ४’को टिम बंगलादेशको ढाका प्रस्थान गरेको छ । अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, छायांकार सञ्जय लामालगायतको टोली ढाका प्रस्थान गरेको हो । फिल्ममा सुहानाले बंगलादेशमा अध्ययरनत चिकित्सकको भूमिका निर्वाह गरेकी छन् । सोही दृश्यको छायांकनका लागि ढाकामा छायांकन गर्न लागेको झरनाले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.