यसरी मनाए सेलिब्रिटीले होली (तस्वीरहरु)
फागुपूर्णिमा अर्थात् होली पर्व बिहीबार पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् ।सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले बिहीबार बिहानैदेखि एकअर्कालाई रङ दलेर होली मनाइरहेका छन् । उनीहरु सामाजिक सञ्जालका टाइमलाइनमा होलीका तस्वीर सेयर गरिरहेका देखिन्छन् कलाकारहरु दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा,


