कार्तिक आर्यनलाई फ्यानले ‘मसँग बिहे गर, २० करोड दिन्छु’ भनेपछि.

कार्तिक आर्यन सामाजिक संजालमा पनि निकै सक्रिय रहने अभिनेता हुन् । उनी आफ्नो आगामी प्रोजेट र दैनिक जीवनसँग सम्बन्धित पोष्ट सेयर गरिरहन्छन् । हालै पनि उनले एक भिडियो सेयर गरेका छन् । भिडियो एक सानी बालिका फ्यानसँगको छ । भिडियोमा ती बालिकाले आर्तिकको फिल्म ‘धमाका’को एक डाइलग बोल्दै गरेको देखिएकी

अस्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’

फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिए ।

१० भदौमा प्रदीप र दीयाको प्रकाश

अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’ आगामी १० भदौ प्रदर्शनमा आउने भएको छ । अभिनेता प्रदीपको जन्मदिन पारेर निर्माण युनिटले विहिबार फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । पोष्टरमा प्रदीप र दीयाले स्थान पाएकी छन् । पोस्टरमा सामान्य खालको पुरानो सट

अदालतको आदेशपछि रोकियो ‘कश्मीर फाइल्स’ प्रदर्शन

विवेक अग्निहोत्रीले निर्देशन गरेको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ शुक्रबार रिलिज हुने तयारीमा थियो । तर अन्तिम समयमा फिल्मको प्रदर्शन स्थगित भएको छ । बलिउड हंगामाका अनुसार कश्मीरका नेता रवि खन्नाकी पत्नी सालिनीले आफ्ना पतिलाई फिल्ममा गलत तरीकाले चित्रण गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनले यो फिल्म

४८ वर्षपछि ब्ल्याक एण्ड ह्वाइट फिल्म ‘राधा’

२०३० सालमा बनेको ‘मनको बाँध’ पछिल्लो श्यामश्वेत नेपाली फिल्म थियो । त्यसअघि बनेका आमा, हिजो आज भोलि र परिवर्तन पनि ब्ल्याक एण्ड ह्वाइट फिल्म थिए ।‘मनको बाँध’ रिलिज भएको ४८ वर्षपछि नेपालमा पुनः श्यामश्वेत फिल्म बनेको छ । सुवर्ण थापा र सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’ आगामी भदौ २४

कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ । बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे । राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् ।

हलमा तीन नयाँ फिल्म : आकाशे खेती, राधेश्याम र एथाक्कुम थुनिन्धावन

शुक्रबारबाट एक नेपालीसहित तीन फिल्म प्रदर्शनमा आएका छन् । विल्सनविक्रम राई र गौरव पहारीको मुख्य भूमिका रहेको ‘आकाशे खेती’, साउथ अभिनेता प्रभास र पूजा हेग्डे अभिनित ‘राधे श्याम’ र अर्का साउथ अभिनेता सुरियाको ‘एथाक्कुम थुनिन्धावन’ नेपालमा रिलिज भएका हुन् । उदय सुब्बा निर्देशित ‘आकाशे खेती’ले नेपाल हुँदै तिब्बतबाट हुने शरणार्थीको

नयनराज पाण्डेको उपन्यास ‘लू’माथि फिल्म बन्ने

साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि फिल्म बन्ने भएको छ । कारो फिल्म्सले पुस्तकको सर्वाधिकार खरिद गर्दै यसमाथि फिल्म बनाउन लागेको हो । कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक पाण्डेबीच बुधबार सर्वाधिकार खरिदसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । फिल्मको पटकथा स्वयं साहित्यकार पाण्डेले नै लेख्ने भएका छन् । इन्टरनेट

नेपाली ढाकाटोपी लगाएर अनुपम खेरले मनाए ६७ औं जन्मदिन

बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, डेनी डोनजोङ्पा र बोमन इरानीले नेपाली ढाकाटोपी लगाएको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभ र बोमनले इन्स्टाग्राममा यी तस्वीर पोस्ट गरेपछि नेपाली प्रशंसकहरुले व्यापक सेयर गरिरहेका छन् । मुम्बईको मध आइल्याण्डमा सेट निर्माण गरेर छायांकन भइरहेको फिल्म ‘उचाइ’को सेटबाट यी तस्वीर

पोखरा र बन्दीपुरमा खिचिएको हिन्दी गीत ‘कुछ बातें’ सार्वजनिक

पोखरा र बन्दीपुरमा छायांकन गरिएको भारतीय अभिनेता गुरमित चौधरी अभिनित म्युजिक भिडिओ ‘कुछ बातें’ सार्वजनिक भएको छ । पायल देव र जुबिन नौटियालको स्वर रहेको गीतलाई टी सिरिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । पायल देवकै संगीत रहेको गीतको भिडियोलाई आशिष पाण्डाले निर्देशन गरेका हुन् । भिडियोमा गुरमितसहित पायल,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.