एउटा मात्रै प्लेटफर्ममा सीमित हुन चाहन्नँ : माधुरी दीक्षित
बलिउडकी धक–धक गर्लको नामले चिनिने अभिनेत्री माधुरी दीक्षितले ‘द फेम गेम’ मार्फत ओटीटी प्लेटफर्ममा डेब्यु गरेकी छन् । ‘द फेम गेम’मा माधुरीले अनामिका आनन्दको भूमिका निर्वाह गरेकी छन् । यस सिरिजमा रंगीन ग्ल्यामर दुनियाँको पछाडि लुकेको अँध्यारो कथा र सेलिब्रेटीको निजी र पारिवारिक जीवनबारे देखाउने प्रयास गरिएको छ । यो


