‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुने

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने भएको छ । यसअघि माघ १९ का रिलिज मिति तय गरेको यो चलचित्र कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शन हुन पाएको थिएन । नेपाल चलचित्र संघका तर्फबाट अशोक शर्मा र चलचित्र निर्माता

‘चपली हाइट ३’लाई दोस्रो मौका, फागुन १ देखि फेरि प्रदर्शन हुने

प्रदर्शन हुँदाहुँदै स्थगित भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले गत माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि यो चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो । सरकारले फागुन १ गतेबाट हल खोल्न अनुमति दिएसँगै यो चलचित्र

शाहरुख र आलियाको ‘डार्लिङ’लाई नेटफ्लिक्सले ८० करोडमा किन्यो

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले निर्माण गरेको चलचित्र ‘डार्लिङ’को डिजिटल राइट्स ८० करोडमा बिक्री भएको छ । यो चलचित्रलाई नेटफ्लिक्सले खरिद गरेको हो । जसमित रीनले निर्देशन गरेको ‘डार्लिङ’मा शाहरुख खान, आलिया भट्ट, विजय शर्मा, शेफी शाह मुख्य भूमिकामा छन् । शाहरुख र आलियाले यसअघि ‘डियर जिन्दगी’मा

यो हप्ता ओटीटीमा रिलिज हुँदैछन् यी फिल्म र वेब सिरिज

कोरोना महामारीको समयमा ओटीटी प्लेटफर्म मनोरञ्जनका लागि भरपर्दो बनेको छ । गत वर्ष विभिन्न ओटीटी प्लेटफर्ममा ४०० बढी चलचित्र र सिरिज रिलिज भए । ओटीटीका कारण सिनेमा हल जाने दर्शकले घरमै मनोरञ्जन लिन पाएका छन् । यो हप्ता पनि ओटीटीमा केही प्रतिक्षित चलचित्र र वेब सिरिज रिलिज हुँदैछन् । यसैहप्ता

मोदीको मजाक उडाएपछि कपिलको शोमा जान मानेनन् अक्षय

बलिउड कलाकारहरु आफ्नो नयाँ चलचित्रको प्रमोसनका लागि कमेडियन कपिल शर्माको चर्चित शो ‘द कपिल शर्मा शो’मा पुग्ने गर्छन् । अभिनेता अक्षय कुमारका लागि त यो शो अझ विशेष छ । किनकि, अक्षयका वर्षमा ६ वटासम्म चलचित्र रिलिज हुने गरेका छन् । अक्षय हरेकपटक चलचित्र प्रचारका लागि कपिलको शोमा पुग्छन् ।

स्थानीय तहको चुनावले ‘चिसो मान्छे’को प्रदर्शन पछि सर्न सक्ने

सरकारले वैशाखको ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन मिति सर्ने भएको छ । निर्वाचनका दिन बिदा हुने र सवारी आवागमन समेत बन्द हुने भएकाले चलचित्र प्रदर्शनको मिति हेरफेर गर्ने तयारी गरिरहेको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘अब त वैशाख ३० गते कसरी चलचित्र रिलिज

राजेश हमालको ‘कमब्याक’मै मुस्किल

अभिनेता राजेश हमाल पछिल्लो पाँच वर्षदेखि ठूलो पर्दामा देखिएका छैनन् । अन्य अभिनेताहरु जस्तै उनी पनि म्युजिक भिडियोमै रमाइरहेका छन् । हुन त, हमाल गीत गाउन पनि तल्लीन छन् । हमाललाई तीन दर्जन बढी चलचित्रबाट अफर आएपनि उनले काम गरेनन् । निरन्तर चलचित्र असफल भएपछि उनले नयाँ चलचित्र रोज्नका लागि

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

बीआर चोपडाको धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा

अक्षय र टाइगरको ‘बडे मिया चोटे मिया’ घोषणा

बलिउडमा एक्सन जनराका चलचित्र निर्माणको क्रम फेरि बढेको छ । साउथका एक्सन जनराका चलचित्रले हिन्दी भाषामा समेत बम्पर कमाइ गर्न थालेपछि बलिउडल निर्माताहरु फेरि यसतर्फ आकर्षित भएका हुन् । अभिनेता शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’, ऋतिक रोशनको ‘वार’, अक्षय कुमारको ‘सूर्यवंशी’ र टाइगर श्राफको ‘हिरोपन्ती’ यसैका उदाहरण हुन्

लतालाई श्रद्धाञ्जली दिंदै अञ्जुले गाइन् ‘मेरे नैना’

विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको आइतबार बिहान निधन भयो । उनको निधनले विश्वभरका संगीतप्रेमीलाई स्तब्ध बनाएको छ । लताको पार्थिव शरीरको अन्त्येष्टि आइतबार साँझ नै गरिएको छ । लताले विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले स्वर भरेको ‘मेरे नैना’ बोलको गीत चर्चित मानिन्छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.