दीपिकालाई चुम्बन गर्दै रणवीरले गरे ‘गहराइयाँ’को प्रशंसा

दीपिका पादुकोणको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘गहराइयाँ’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । यो चलचित्रले समीक्षक र दर्शकको मन पनि जितेको छ । चलचित्रकोे प्रचार सामग्रीमा दीपिका निक्कै बोेल्ड देखिएकी छन् । चलचित्रमा उनको थुप्रै चुम्बनका दृश्य छन् । यी दृश्यहरुको विषयमा दीपिकाका श्रीमान रणवीर सिंहको प्रतिक्रिया के होला

लता मंगेशकरको बायोपिक बनाउन निर्देशकबीच प्रतिस्पर्धा

  भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप सुरु गरेका छन् । सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा

जब सपनामा श्रीकृष्णले अनमोललाई ‘बेष्ट अफ लक’ भने‘

अभिनता अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत शुक्रबार सार्वजनिक गरियो । चलचित्रको शीर्ष गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौं कि’ बोलको हुक लाइन समावेश गरिएको छ । ‘ए मेरो हजुर’मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाले अभिनय गरेका छन् । चलचित्र

वसन्तले आरोप प्रमाणित गर्न सक्नुपर्छ, नत्र मानहानीको मुद्दा दायर गर्छु : महेश खड्का

संगीतकार महेश खड्काले चर्चामा आउनका लागि संगीतकार वसन्त सापकोटाले आफूमाथि संगीत चोरीको आरोप लगाएको दाबी गरेका छन् । कानुनी रुपमा आरोप प्रमाणित गरेर देखाए आफू सजाय भोग्न तयार रहेको खड्काको भनाइ छ । आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्न सक्ने समेत उनले बताए । अहिले ट्रेन्डिङमा रहेको गीत

‘ए मेरो हजुर ४’को शीर्ष गीतमा रोमान्टिक मुद्रामा अनमोल र सुहाना

वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको छ । संगीतकार कल्याण सिंहले हुक

रणवीर अभिनित ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने

भारतमा कोरोना संक्रमितको संख्या ओरालो लागेसँगै धमाधम सिनेमा हल पनि खुल्ने तयारीमा छन् । योसँगै रोकिएर रहेका दर्जनौं चलचित्रको प्रदर्शन मिति तय गर्न थालिएको छ । अभिनेता रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’को पनि प्रदर्शन मिति तय भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्र जुलाई २२ मा रिलिज हुने भएको

अमेजनले ६० करोडमा किन्यो साउथ सुपरस्टार विजय देवरकोन्डाको ‘लाइगर’ ?

साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन् । जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो । फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट

तारावीर र अस्मिताको ‘काठे भाकैले…’ चाडै सार्वजनिक हुने

क्रेजी संवाददाता पथरी । 'आउ नाचौ छम छम काठे भाकैले' बोलको गीत रेकर्ड भएको छ । गीतलाई केहि दिन अघि एकस्टिक स्टुडियो काठमाण्डांैमा रेकर्ड गरीएको हो । गीतमा समधुर स्वरकी धनी अस्मिता अधिकारी र गायक सङ्गीतकार तथा सफल आर जे तारावीर पाण्डेले आवाज भरेका छन् । त्यस्तै गरी सङ्गीत सन्तोस

अनुपम खेरले सार्वजनिक गरे नेपालमा सुटिङ भएको ‘उचाइ’ लुक्स

बलिउडका दिग्गज अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा सेयर गरिरहन्छन् । यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘उचाइ’को सेटको एक बीटीएस तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा अनुपमलाई फरक लुक्समा देख्न सकिन्छ । अभिनेता ग्रे रंगको

नम्रता र दयाहाङको फिल्म ‘वरदान’ सार्वजनिक

अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राई अभिनित सर्ट फिल्म ‘वरदान’ सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘वरदान’ शुभ मिडिया होमले निर्माण गरेको हो । २४ मिनेट अवधिको फिल्मले आत्महत्याको बिषयमा सन्देश दिन खोजेको छ । २०७६ सालको ‘जायरा’ पछि फिल्म अभिनयमा नगरेकी नम्रताले ‘वरदान’ को
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.