गरिमाको स्वीकारोक्ति : टिकटक लाइभमा गल्ती भएकै हो
गत असारमा मोडल दुर्गेश थापा र गरिमा शर्माबीचको टिकटक लाइभले निकै चर्चा पायो । टिकटक लाइभमा आएर दुर्गेश र गरिमाले खेलेको खेलको संवाद निकै भाइरल भएको थियो । त्यसपछि दुर्गेश र गरिमा केही समयसम्म विवादमा परे । बिस्तारै यो कुरा सेलाउँदै गयो । त्यसको झण्डै तीन महिनापछि मोडल गरिमा शर्माले


