दुई वर्षसम्म फिल्मका लागि डेट छैन, मानिसहरु बेरोजगार भन्दैछन् : तापसी

नायिका तापसी पन्नु सामाजिक संजालमा मानिसहरुले दिने विभिन्न प्रतिक्रियाको समय–समयका जवाफ दिइरहेकी हुन्छिन् । तर, पछिल्ला केही समयदेखि भने तापसीले सामाजिक सञ्जाल चलाउन कम गरेकी छिन् । तापसीको सामाजिक सञ्जालको माध्यमबाट खुबै विवाद समेत भयो । सामाजिक सञ्जाल प्रयोग गर्ने एक समाज भने उनलाई अझै पनि ‘बेरोजगार’ नायिका भनिरहेका छन्

आयकर विभागले छापा मार्दैमा मेरो काम रोकिदैनः सोनु सुद

कोरोनाको समयमा आम मानिसहरुको मद्दत गरेर चर्चामा आएका बलिउड कलाकार सोनु सुदको घर तथा अफिसमा आयकर विभागले केही दिन अगाडि छापा मार्यो । आयकर विभागका कर्मचारीले सोनुको घरमा सोधपुछ मात्र गरेको बताएका छन् । तर, सोनुले भने आयकर विभागले छापा मारेको बताइरहेका छन् । सोनुले भारतीय मिडियासँग कुरा गर्दै यो

पोर्नोग्राफी केसमा राजलाई मिल्यो जमानत, तर शहर छाड्न नपाउने

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रालाई मुम्बइको अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । उनलाई ५० हजार जरिवान तिर्दै जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ । तर, राजले प्रहरीको अनुमतीविना मुम्बई शहर छाड्न भने पाउने छैनन् । राजलाई गिरफ्तार गरेपछि जुलाई २७ सम्म प्रहरीको नियन्त्रणमा

‘महानायक र महानायिका’को बिषयमा भुवन केसीको नयाँ कार्ड

नेपाली चलचित्रका कलाकारहरु सम्मानका भोका छन् । अझ, विभिन्न संघसंस्थाले दिने उपाधि ग्रहण गर्ने होडबाजीमा त उनीहरु सधै नै अगाडि छन् । नेपाली चलचित्रका नायक–नायिकालाई ‘महानायक, महानायिका, मेघास्टार, सुपरस्टार, एक्सन किङ, राइजिङ स्टार’ लगायतका थुप्रै उपनाम दिइएको पाइन्छ । व्यक्ति अनुसार दिने यस्ता उपाधि स्विकार गर्नका लागि कलाकारहरुले अस्विकार गरको

कति चकलेटी मात्र देखिनु, अब नयाँ तरिकाले दर्शकमाझ आउँछुः अनमोल केसी

करिब डेढ बर्षपछि मिडियामाझ प्रस्तुत भएका नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले अब आफूलाई सिनियर रुपमा प्रस्तुत हुन मन लागेको बताएका छन् । आफ्नो पिता भुवन केसीको जन्मदिनमा आयोजित एक कार्यक्रममा पुगेका अनमोलले मिडियासँग कुरा गर्दै पर्दामा चकलेटी अवतार धेरै भएको भन्दै अब दर्शकमाझ नयाँ तरिकाले प्रस्तुत हुने बताए ।

भरतमणि भन्छन्– जित्छु भनेरै आएको थिएँ, सपना पूरा भयो

शनिबार बेलुकी सम्पन्न भएको ‘कमेडी च्याम्पियन २’को फाइनलसँगै देशले कमेडीका नयाँ च्याम्पियन पाएको छ । ताप्लेजुङका भरतमणि पौडेलले देशभरबाट ‘कमेडी च्याम्पियन’ जित्ने सपना बोकेर आएका हजारौं प्रतिस्पर्धीलाई पछि पारे । विशेषगरी उत्कृष्ट २४ को राउन्ड शुरु भएपछि भरतमणिको चर्चा हुन थालेको थियो । भरतमणिले विभिन्न नेता, कलाकार, भाइरल व्यक्तिहरुको क्यारिकेचर

विष्णु माझीदेखि अनमोल, केकी, प्रकाशसम्मलाई सरकारको पदक

संविधान दिवसको अवसर पारेर नेपाल सरकारले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विभिन्न कलाकर्मीहरुलाई पदकबाट सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरुलाई मान पदवी, अलङ्कार र पदकद्धारा विभुषित गरेकी छिन् । स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घोषणा गरिएको छ । यस्तै, गीतकार कालीप्रसाद रिजाल र कलाकार गौरी मल्ललाई सुप्रबल

‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै

भरत, विक्की र सन्तोषमा ‘कमेडी च्याम्पियन २’को विजेता को ?

गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो । विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न

मुम्बइको सडकमा हट नोरा

बलिउड नायिका तथा मोडल नोरा फतेही आफ्नो आकर्षक नृत्यका कारण मात्र नभएर हट अवतारका कारण पनि चर्चामा आउँछिन् । आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग ल्याएकी हुन्छिन् । दैनिक जीम धाउने नोरा फिटनेशनको मामालामा पनि अब्बल छिन् । उनै, नारा हालै मात्र मुम्बइको सडकमा हट अवतारमा देखिएकी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.