म्यूजिकल कमेडी फिल्ममा विक्की र मानुषी

बलिउड नायक विक्की कौशल र नायिका तथा पूर्व मिस वल्र्ड मानुषी छिल्लरले पहिलो पटक पर्दा शेयर गरेका छन् । यो चलचित्रमा विक्की गायकको भूमिकामा देखिएका छन् । चलचित्रको नाम भने अझै पनि तय भएको छैन । चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्यका अनुसार, यो चलचित्रलाई म्यूजिकल

आमिर खानले गरे डिभोर्स

बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान र किरण रावले १५ वर्षको सम्बन्धलाई तोडेका छन् । उनीहरु दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेको बताएका छन् । दुवै श्रीमान र श्रीमतीको रुपमा नरहे पनि व्यावसायिक साझेदार भने बन्न सक्ने टाइम्स अफ इन्डियाले जनाएको छ । उनीहरुले भनेका छन्, ‘हाम्रो व्यावसायिक सम्बन्ध भने कायम छ

विवाहपछि काममा फर्किएकी यामीको सुटिङ सेटमा गरियो यस्तो स्वागत

मुम्बई । अभिनेत्री यामी गौतमले ४ जुनमा निर्देशक आदित्य धारसँग विवाह गरेकी थिइन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएकी थिइन् । अहिले उनी काममा फर्किएकी छन् । विवाह पछि काममा फर्किएकी उनको सुटिङ सेटमा स्वागत फूलको गुत्था र केक काटेर भव्य स्वागत गरिएको छ । जसको

ब्रिटनीको अनुरोध अदालतबाट अस्वीकार

गायिका ब्रिटनी स्पेयर्सको संरक्षकमा उनका बुबा जेमी स्पेयर्स नै रहने भएका छन् । बुबालाई आफ्नो संरक्षणकर्ताको रुपमा हटाउन माग गर्दै ब्रिटनीले गरेको आग्रह लसएन्जल्स उच्च अदालतले खारेज गरेको छ । बुबा जेमी सन् २००८ देखि ब्रिट्नीको संरक्षणकर्ताको रुपमा रहँदै आएका छन् । ब्रिटनीले अदालतमा १३ वर्षदेखि आफुलाई जबर्जस्ती औषधी दिने

चार लाख बढीको ट्र्याक सूट, ४० हजारको क्याप : भाइरल छ रणवीरको नयाँ लुक

बलिउड अभिनेता रणवीर सिंहलाई उनको स्टाइलका लागि चिनिन्छ । रणबीर सिंहले हालै एउटा फोटोसुट गराएका छन् जुन देखेपछि प्रशंसक र सोसल मिडिया प्रयोगकर्ताबीच राम्रै चर्चा सुरु भएको छ । यो फोटोसुटमा रणबीर सिंह गुची ब्रान्डको ट्र्याक सुट लगाइरहेको देखिएका छन् । यो निलो रङको ट्र्याक सुटमा रणबीर सिंह निकै भिन्न

दुई महिनापछि प्रसारणमा आउँदै ‘सक्किगोनी’

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय टेलिसिरियलहरूले आफ्नो नियमित प्रसारण सुरु गरेका छन् । निषेधाज्ञाले रोकिएका टेलिसिरियल ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् । हास्य टेलिसिरियल ‘सक्किगोनी’ बिहीबारदेखि प्रसारणमा आउँदैछ । निषेधाज्ञा सुरु भएसँगै छायांकन रोकिँदा दुई महिना टेलिसिरियलको प्रसारण रोकिएको थियो । बिहीबारदेखि नयाँ कथामा प्रसारण हुन लागेको टेलिसिरियलका

खास के छ विद्या बालनमा ?

अक्सर सिनेमामा हिरोइनको भूमिका यसकारण थपना गरिन्छ, जसले हिरोको चरित्रलाई सशक्त बनाउन सकियोस् । पुरुषको ‘हिरोइज्म’मा टेको लगाउन हिरोइन खडा गरिन्छ । हिरोइनलाई ग्ल्यामर छविमा पेस गरिन्छ, मानौं उनीहरु जतनसाथ राखिएका सजावटका सामग्री हुन् । उनीहरुलाई  दिने पहिरन, मेकअप र फ्रेममा देखाइने तरिकाबाट नै यो कुरा पुष्टि हुन्छ । यसै

पाकिस्तानी फिल्म मेकर्सलाई इमरानको सुझाव–‘बलिउडको नक्कल गर्न छाड्नुहोस्’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिन्दी चलचित्रको नक्कल गर्न छाड्न चलचित्रकर्मीलाई सुझाव दिएका छन् । पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना भएको सर्ट फिल्म फेस्टिभलमा इमरानले भने–‘हामीले सुरुवातदेखि नै गल्ती गरेका छौं । पाकिस्तानी चलचित्र उद्योग बलिउडबाट प्रभावित भएको छ । यसको परिणाम स्वरुप बाहिरी देशबाट नक्कल गर्ने र उनीहरुलाई नै स्विकार गर्ने

सकियो आलिया र संजयको ‘गंगुबाई काठियावाडी’को छायांकन

नायिका । आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो । भारतका दोश्रो चरणको कोरोना माहामारीका कारण यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी रहेको थियो । तर, भारतमा लकडाउन चलिरहेको समयमा यसको

कलाकारको वास्तविक नामः साहरुखको अब्दुर, अजयको विशाल

बलिउडका धेरै कलाकारले रंगिन दुनियाँमा आएपछि आफ्नो नाम परिवर्तन गरेका छन् । बलिउडका नायक साहरुख खानको वास्तविक नाम अब्दुर रहमान हो । तर, यो नाम आफूलाई मन नपरेपछि उनले नाम परिवर्तन गरे । अब्दुर नाम हटाएर साहरुख राखेका साहरुख खान आज यही नामले विश्वमा चर्चित छन् । उनी, मात्र होइन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.