प्रतिक बब्बरले बनाए आमाको नामको ट्याटु, ३१ वर्षको उमेरमा उनलाई जन्म दिएपछि भएको थियो नायिका स्मिता पाटिलको निधन

बलिउड नायक प्रतिक बब्बर आफ्नो नयाँ ट्याटुका कारण चर्चामा छन् । उनले आफ्नो छातीमा आमा स्मिता पाटिलको नामको ट्याटु बनाएका छन् । प्रतिकले यो ट्याटुको तस्बिर सोसल मिडियामा सेयर गरेका छन् । स्मरण रहोस्, प्रतिकलाई जन्म दिएको केही दिनपछि नै स्मिताको निधन भएको थियो । त्यतिबेला उनी ३१ वर्षकी मात्रै

‘बाबरी र प्रेमगञ्ज’को छायांकन जारी, रोकियो ‘आँधी तुफान २’

देशभर कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा आजबाट निषेधाज्ञा सुरु भएको छ । यस्तै, काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पनि निषेधाज्ञा सुरु भैसकेको छ । योसँगै छायांकनमा रहेका केही चलचित्रको काम भने प्रभावित भएको छ । गत बिहिबारदेखि छायांकन सुरु भएको चलचित्र ‘आँधी

‘कन्डम परिक्षक’को भूमिका निभाउँदै राकुल

बलिउडले पछिल्लो केही बर्षदेखि कथा भनिरहेको छ । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्स अफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारको चलचित्रले धुम मच्चाइरहेको छ । यसैले, पनि बलिउडमा पछिल्लो केही बर्षयता स्टारडमलाई कथाले उछिनेको छ । यसैले, पनि आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता नायक फरक खालका

जब कंगनाले आफ्नो तुलना साहरुखसँग गरिन्‘

बलिउड नायिका कंगना रनावत सामाजिक संजालमा विवादस्पद पोष्ट गर्न अगाडि छन् । उनी, कुनै पनि बिषयमा आफ्नो भनाई राख्छिन् र विवादमा पर्छिन् । बलिउडका उनका अधिकांश कलाकारसँग शितयुद्ध नै छ । तर, पनि यसले कंगनालाई फरक पारेको छैन । उनी, आफ्नो कुरा निर्धक्क सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । उनै,

४२ दिनमा सकियो प्रदिपको ‘प्रकाश’को छायांकन

चलचित्र ‘प्रकाश’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ४२ दिनसम्म जुम्लामा यो चलचित्रको छायांकन गरिएको हो । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का र कलाकार रेनु योगीको मुख्य भूमिका छ । चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतका

२ करोड लगानीमा किर्तिपुरमा ‘किर्तिपुर सिनेप्लेक्स’ संचालन हुँदै

नेपाली चलचित्रका सफल वितरक तथा हल संचालक नरेन्द्र महर्जनले किर्तिपुरमा नयाँ हल संचालनमा ल्याउने तयारी गरेका छन् । यतिबेला यो हलको निर्माण कार्य धमाधम भैरहेको छ । करिब ९० प्रतिशत भन्दा बढी काम सकिएको नरेन्द्रले अनलाइनखबरलाई जानकारी दिए । पहिलो चरणको लकडाउन सकिएसँगै यो हलको निर्माण सुरु भएको थियो ।

करिश्मा कपुरसँग विवाह नभएपछि अहिलेसम्म अविवाहित छन् अक्षय खन्ना

बलिउड अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्नाले बलिउडमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । अक्षयको जन्म २८ मार्च १९७५ मा भएको थियो । अक्षयले बलिउडमा आफ्नो करियर १९९७ मा चलचित्र’हिमालय पुत्र’ बाट सुरु गरेका थिए । अक्षय खन्नाको दोस्रो चलचित्र ‘बोर्डर’ हो । अक्षय खन्नाले फिल्म ‘ताल’बाट पहिचान बनाए ।

सुपुष्पाले प्रेमी रौनकसँग गरिन् इन्गेजमेन्ट

नायिका सुपुष्पा भट्टले आफ्ना प्रेमी रौनक विक्रम कँडेलले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले एक पारिवारिक समारोहका विच इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले आज इन्गेजमेन्ट गरेको वुझिएको छ । उसो त, उनीहरुले वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए । तर, काठमाण्डौमा भोलीबाट निषेधाज्ञ घोषणा भएसँगै उनीहरुले २ दिन अगाडि

हिमालय टीभीमा निर्मल र कमलको ‘डन्ट माइन्ड’

म्यूजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा नेपाली टेलिभिजन सिरियल तथा चलचित्रहरूमा विभिन्न भूमिका निर्वाह गरेर लामो समयदेखि सक्रिय कलाकारहरुको अभिनय रहेको हाँस्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ आजबाट प्रशारण हुने भएको छ । यो टेलिचलचित्र हरेक बुधबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । यस्तै, बुधबार बेलुकी साढे ८ बजेबाट

५ बर्षमै रश्मिकाको करिअर साउथ हुँदै बलिउडमा कसरी चम्कियो ?

साउथ चलचित्रकी नायिका रश्मिका मन्दना मनोरञ्जन दुनियाँमा प्रवेश गरेको ५ बर्ष मात्र भयो । तर, ५ बर्षको अन्तरालमा उनको साउथ चलचित्रदेखि बलिउडसम्मको यात्रा भने रोचक छ । रश्मिका आफ्नो अभिनय र हाउभाउका कारण चर्चामा छिन् । उनले अभिनय गरेको ‘डियर कमरेड’ले उनलाई विश्व बजारमै परिचित गराइदियो । रश्मिकाको चर्चा उनले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.