‘मोनिका, ओ माई डार्लिङ्ग’का लागि राजकुमारले लिए १५ करोड

बलिउड नायक राजकुमार राव र नायिका हुमा कुरेसी श्रीराम राघवनको नयाँ चलचित्र ‘मोनिका, ओ माई डार्लिङ्ग’मा काम गर्दैछन् । नेटफ्क्लिसले निर्माण गर्न लागेको यो चलचित्रका लागि राजकुमारले महंगो पारिश्रमिक लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राजकुमारले यो चलचित्रका लागि १५ करोड पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ । राजकुमार

अस्करमा ‘नोम्याडल्यान्ड’लाई फिल्म, निर्देशक र नायिकाको अवार्ड

यो बर्षको अस्कर अवार्डमा क्लोई झाओको निर्देशनमा तयार भएको ‘नोम्याडल्यान्ड’ले तिन मुख्य विधामा अवार्ड जितेको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, निर्देशक र नायिकातर्फको अवार्ड जितेको छ । क्लोई अस्करकै इतिहासमा अवार्ड जित्ने दोश्रो महिला निर्देशक हुन् । ‘नोम्याडल्यान्ड’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी फ्रन्सेस म्याकडोनार्डले अस्करमा ह्याट्रिक गरेकी छिन् ।

प्रियंका र निक जोनस बस्ने साढे दुई अर्बको घर कति भव्य ?

अभिनेत्री प्रियंका चोपडा र निक जोनसको जोडी ग्ल्यामर उद्योगकै लोभलाग्दो जोडीमध्येमा पर्छन् । त्यसो त निक उमेरले निकै कान्छो छन्, प्रियंका चोपडा भन्दा । उमेरको के भेद ! उनीहरुको दाम्पत्य सुखमय जो चलिरहेको छ । विवाहपछि प्रियंका निक जोनससँगै अमेरिकामा बस्छिन् । उनी बेलामौकामा मात्र भारत आउने गरेकी छिन् ।

बबी देओलले यसरी भेटाइदिएका थिए, ऐश्वर्य र अभिषेकलाई

अभिषेक बच्चन र बबी देओलवीच खास सम्बन्ध । उनीहरु बालसखा हुन् । उनीहरुका पिता अमिताभ बच्चन र धमेन्द्रबीच पनि उस्तै प्रगाढ सम्बन्ध छ । खासगरी शोले फिल्मले उनीहरुको यो सम्बन्धलाई अनस्क्रिन–अफस्क्रिन बलियो बनाइदियो । अब कुरा गरौं, तेस्रो पात्र ऐश्वर्य रायको । पूर्व विश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्य अहिले वच्चन

अक्षयकुमारले कोरोना पीडितका लागि दिए एक करोड

बलिउड अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड दिएका छन् । उनले कोरोना पीडितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले बताए । उनले खाना, औषधी र अक्सिजनका लागि उक्त रकम दिने भएका हुन् । गौतमले ट्वीटमार्फत अक्षयकुमारको सहयोगको बारेमा जानकारी गराएका छन् ।

सामाजिक संजालमा ‘रानी’का तस्बिरको चर्चा

दक्षिण भारतीय फिल्म अभिनेत्री रानी चटर्जी शोसल मिडियामा पनि निकै सक्रिय छिन् । उनी फ्यानका लागि बारम्बार नयाँ तस्बिर तथा भिडियो शेयर गर्ने गर्दछिन् । हालै उनले केही तस्बिर शेयर गरेकी छन् । त्यसले सामाजिक संजालमा चर्चा पाएको छ । तस्बिर रानीको ब्राइडल लुक्समा रहेको छ । उनी सेतो गाउनमा

नितेषले लेखे–‘मेरो सांगीतिक यात्रा निष्कर्षमा पुगेको छ’

नेपाली सांगीतिक क्षेत्रमा गायक नितेष जंग कुँवरको राम्रो क्रेज छ । आफ्ना गीतसंगीतका कारणले उनले सांगीतिक क्षेत्रमा पछिल्लो समय राम्रो उचाई बनाएका छन् । उनै, नितेशले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो सांगीतिक करिअर निष्कर्षमा पुगेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘मलाई विश्वास छ कि, मेरो नेपाली सांगीतिक क्षेत्र

गीत हिट तर रिलिज हुन पाएनन् फिल्म

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन

रेनशा भन्छिन्–‘फिल्म रिलिजका लागि समय पाउँदा धेरै कुरामा ध्यान दिन पाएँ’

निर्देशक रेनशा वान्तवा राइले निर्देशन गरेको दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकिएको छ । कात्तिक १ गतेबाट सुरु भएको चलचित्रको छायांकन ६ महिनामा सकियो । रेनशालाई कोभिडका कारण निरन्तर छायांकन भने गरिनन् । विभिन्न सेड्यूलमा चलचित्रको छायांकन गर्दा उनलाई ६ महिना समय लागेको हो । चलचित्रको छायांकन सकिएपनि

गौरी मल्लको प्रश्न–‘धरहरा त उठ्यो, हामी कहिले उठ्ने ?

नायिका गौरी मल्ले पटक–पटक ढलेर पनि धरहरा उठेकोमा खुशी व्यक्त गर्दै नेपालीहरुको जीवनस्तर भने कहिले उठ्छ भनेर प्रश्न गरेकी छिन् । वि.सं २०७२ सालमा गएको भूकम्पले ढलेको धरहरा पूननिर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै धरहराको उद्घाटन समेत गरेका छन् । गौरीले धरहरा उठेको प्रसंग कोट्याउँदै लेखेकी छिन्–‘लाग्छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.