यसकारण नितेशले छाडे सांगीतिक क्षेत्र
युवा पुस्तामाझ लोकप्रिय रहेका गायक नितेशजंग कुँवरले केही दिनअघि फेसबुक स्टाटसमार्फत आफ्नो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका थिए । तर, के कारणले सांगीतिक क्षेत्र छाड्नु परेको भन्ने बिषयमा उनले केही पनि बताएका थिएनन् । उनको सो अभिब्यक्तिसँगै उनका फ्यानहरुले आफ्नै तरिकाले अड्कालबाजी काटेका थिए । तर, नितेशजंगले भने ‘एउटा


