‘कबड्डी ४’को शुभसाइत, छायांकन भने अन्यौलमा
चलचित्र ‘कबड्डी ४’को शुभसाइत सम्पन्न भएको छ । शनिबार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेर चलचित्रको शुभसाइत गरिएको हो । तर, चलचित्रको छायांकन भने कहिलेबाट सुरु हुन्छ पक्का छैन । निर्माणपक्ष ‘पर्ख र हेर’को अवस्थामा छ । देशमा लकडाउन नभएको खण्डमा वैशाख १५ गतेबाट छायांकन सुरु गर्ने योजना


