केकीलाई कोरोना संक्रमण भएपछि रोकियो ‘घिन्ताङ’को छायांकन

  सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ । चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो । दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि

३ बर्षपछि फिल्मको छायांकन सेटमा फर्किइन् अदिती

नायिका अदिती वुढाथोकीले चलचित्र ‘कृ’को छायांकन सकेको ३ बर्ष बढी भयो । ३ बर्ष अगाडि यो चलचित्रमा काम गरेपछि अदितीले नयाँ चलचित्रमा काम गर्न समय लगाइन् । अदिती आफूलाई चलचित्रमा काम गर्न टिमसँग सहजता महशुश हुनुपर्ने बताउँछिन् । यसका लागि समय लागेको उनको कथन । उनै, अदिती आफ्नै होम प्रोडक्शनको

ओटीटीमा ‘रुद्र’बाट अजयको डेब्यू

भारतमा कोरोना महामारी दोश्रो चरणमा फैलिएसँगै बलिउड चलचित्रको रिलिज र छायांकन प्रभावित भएको छ । चलचित्रहरु कहिलेबाट हलमा लाग्छन् अनुमान लगाउन सकिने अवस्था छैन । हलमा चलचित्र प्रदर्शनको अन्यौलता छाइरहेको समयमा बलिउडका स्टार कलाकारहरु पनि ओटीटी प्लेटफर्मतर्फ आकर्षित हुन थालेका छन् । नायक अजय देवगण अब ओटीटीमा एक वेव सिरिजको

चर्चामा कंगनाको ‘१० हजार डलर’ को पर्स

बलिउडकी अभिनेत्री कंगना रनौतले सोमबार सामाजिक सञ्जालमा सेतो सारी लगाएको तस्बिर सार्वजनिक गरिन् । उनको यो तस्बिर भाइरल भयो । उनको तस्बिरसँगै उनको ‘१० हजार डलर’ को पर्स पनि चर्चामा आयो । उनको पर्समा ‘१० हजार डलर’ लेखिएको छ । तर उनको पर्सको मूल्य भने निकै कम रहेको भारतीय सञ्चार

फिल्म निर्देशक सुमित्रा भावको निधन

मराठी फिल्मकी चर्चित निर्देशक सुमित्रा भावको निधन भएको छ । ७८ वर्षकी सुमित्राको पुर्णेमा निधन भएको हो । लामो समयदेखि बिरामी भावको पुर्णेको एक प्राइभेट अस्पतालमा उपचार भैरहेको थियो ।  मराठी अभिनेता मोहन अगाशेले सुमित्राको निधनको समाचार बाहिर ल्याएका हुन् । अगाशेका अनुसार सुमित्राको निधन सोमबार बिहान ६: ४५ मा

अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित

अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि अर्जुनले आफुलाई होम क्वारेन्टाइन गरेका छन् । अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको

मार्बल फ्लोरदेखि फ्रेन्च विन्डोसम्मः आलिशान छ नेहा कक्कडको मुम्बईको घर

नेहा कक्कड र रोहनप्रित सिंहको जोडी इन्डष्ट्रिमा निकै चर्चित जोडीमध्ये एक हो । यी दुईका थुप्रै प्रशंसक छन् जसले उनीहरुलाई असाध्यै प्रेम गर्छन् । रिमेक क्वीनको नामबाट परिचित नेहा कक्कडले रोहनप्रितसँग विवाह गरेर प्रशंसकलाई चकित पारिदिएकी थिइन् । प्रशंसक नेहा कक्कड र रोहनप्रित सिंहबारे सबैकुरा जान्न चाहन्छन् । यो कुरा

हिनाले सार्वजनिक गरिन् हट तस्बिर, फ्यानले दिए यस्तो धम्की

अभिनेत्री हिना खान अक्सर आफ्नो लुक्सको कारणले चर्चामा रहन्छिन् । उनी हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्नो बोल्ड तथा ग्ल्यामरस तस्बिर समेत शेयर गर्ने गर्छिन् । जसलाई फ्यानले प्रशंसा बर्साउने गरेका छन् । हालै उनले केही हट एण्ड ग्ल्यामरस तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले मजाक गर्दै केस गर्ने धम्की

शिल्पाको उजुरीपछि ‘रजतपट र ग्ल्यामर गफ’को प्रशारण अनिश्चितकालका लागि स्थगित

रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको विवादस्पद कार्यक्रम ‘रजतपट र ग्ल्यामर गफ’लाई अनिश्चितकालका लागि स्थगित गरेको हो ।  सुवेदीले एपीवानमा संचालन गर्दै आएको ‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेलको बिषयमा

अदिती र धिरजको ‘बाबरी क्याफे’को छायांकन सुरु

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको छ । पूर्वको लेटाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकनका लागि यसका मुख्य कलाकार र निर्माणटिम आइतबार लेटाङ पुगेका थिए । चलचित्रको शुभसाइत गर्र्दै छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.