पूर्व मिस नेपाल शृंखला खतिवडाका सानोमा यस्ती थिइन्

पूर्व मिस नेपाल शृंखला खतिवडा अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्न जाने भएकी छन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले स्नातकोत्तर गर्न हावर्ड विश्वविद्यालयमा जान लागेकी हुन् । आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्न लागेकी हुन् । गत जनवरीमा आवेदन दिए उनकाठमाडौं–पूर्व मिस नेपाल शृंखला खतिवडा अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्न

रोहितको जन्मदिनमा ‘सूर्यवंशी’को रिलिज डेट घोषणा

  निर्देशक रोहित सेट्टीको जन्मदिनको अवसर पारेर चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सेट्टीले सामाजिक संजालमार्फत यो चलचित्र अप्रिल ३० मा रिलिज हुने बताएका छन् । यसअघि चलचित्र अप्रिल २ मा रिलिज हुने चर्चा थियो । तर, महाराष्ट्रमा कोभिड संक्रमितको संख्या बढ्न थालेपछि चलचित्रको रिलिज मिति अन्यौलमा

आँसु झार्दै बिपनाले गुनासो गरिन्, ‘१४ बर्ष मलाई कसैले सम्झिएन’

अभिनेत्री बिपना थापा अहिले नेपालमा छिन् । पारिवारिक भेटघाटको सिलसिलामा उनी नेपाल आएकी हुन् । करिव एकसय बढी फिल्म अभिनय गरेकी उनी बिवाहपछि फिल्म अभिनयबाट टाढा भएकी हुन् । नेपाल आएको अवसर परेकोले पनि उनी शनिबार आयोजित ‘१०औं नेफ्टा अवार्ड’मा सहभागी भएकी छन् । आयोजकले उनलाई अवार्ड समारोहमा सहभागीका निम्तो

फष्टलुकमा यस्तो देखियो फिल्म ‘कृष्ण–लीला’

  नयाँ वर्ष २०७८ को अवसर पारेर प्रदर्शनमा २७ चैत्रमा प्रदर्शन हुन लागेको फिल्म ‘कृष्ण–लीला’को फष्टलुक सार्वजनिक भएको छ । यस अगाडि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका दुई गीत सार्वजनिक गरेको फिल्मको फष्टलुकमा अभिनेता पुष्प खड्काको भिन्न अवतार देख्न सकिन्छ । दीपक ओलीको निर्देशन रहेको

१३ वर्षको उमेरमा मुम्बई गएकी रेखाको कस्तो थियो बलिउड यात्रा ?

  बलिउडकी सदाबहार अभिनेत्री रेखाले निकै कम उमेरमा बलिउड यात्रामा पाइला टेकेकी थिइन् । उनले सुरुवाती दिनहरुमा साउथ सिनेमामा काम गरेकी थिइन् । त्यसपछि उनले बलिउड सिनेमामा कदम राखेकी थिइन् । उनले बलिउडमा पाइला टेकेको केही वर्षहरुमा निकै संघर्ष गर्नुपरेको थियो । उनको बलिउडमा कोहीसँग चिनजान थिएन । उनको बलिउडका

मनोज बाजपेयीलाई कोरोना संक्रमण

बलिउड अभिनेता मनोज बाजपेयी कोरोनाबाट संक्रमित भएका छन् । उनी अहिले आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।‘मनोज बाजपेयीका निर्देशक कोरोनाबाट संक्रमित भएयता अहिले बाजपेजी पनि पोजेटिभ देखिएका छन् । सुटिङ रोकिएको छ । यो फेरि केही महिनापछि सुरु हुनेछ,’ मनोजका तर्फबाट जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘मनोज ‘डिस्प्याच’ फिल्मको सुटिङ गर्दै थिए,

सलमान खानकी पूर्वप्रेमिकाको खुलासाः ’पाँच वर्षको उमेरमा नै बलात्कारको शिकार भएँ’

बलिउडका सुपरस्टार सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले एक अन्तरवार्तामा उनले तीनपटकसम्म यौनशोषणको शिकार भएको खुलासा गरेकी छन् । उनले सानै उमेरमा आफू बलात्कारको शिकार भएको समेत खुलासा गरेकी छन् । ९० को दशकमा बलिउडमा उदाएकी पाकिस्तानी अभिनेत्री सोमीले आफूमाथि भएको यौन शोषणको बारेमा आमाबुबाको अनुरोधमा बाहिर खुलासा नगरेको बताइन् ।

नेहा कक्कडको नयाँ तस्बिरमा पति रोहनप्रित लेख्छन्, ‘अझै कति पटक मार्छाै मलाई’

गायिका नेहा कक्कड सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । फ्यानसँग उनी तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् । हालै पनि उनले केही हट तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई दर्शकले निकै रुचाएका छन् । तस्बिरमा नेहा रातो रंगको आउटफिटमा देखिएकी छन् । ड्रेसका साथ उनले म्याचिङ लिपिस्टिकसमेत लगाएकी छिन् । जसले

चीनमा रिलिज होला त ‘लप्पन छप्पन २’ ?

केही बर्ष अगाडि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्रलाई चीनमा रिलिजका लागि प्रयास भैरहेको बताएका थिए । विश्वकै दोश्रो ठूलो बजारमा मानिने चीनमा चलचित्र रिलिज गरेर बलिउड निर्माताले करोडौ रकम कमाइरहेका छन् । हलिउड चलचित्रले पनि करोडौ रकम कमाउनुको पछाडि चीनको बक्स अफिसको योगदान उच्च छ । तर,

महंगो फिल्म निर्माण : कलाकारमाथि नै करोड खर्च

केही बर्षअघि निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई चलचित्र ‘कृ’मा २० लाख पारिश्रमिक दिए । अनमोलले यो चलचित्रका लागि २० लाख पारिश्रमिक वुझ्दा चलचित्र क्षेत्रमा नै हंगामा मच्चियो । कारण, सो समयमा नायकले ४–५ लाखमा काम गरिरहेका थिए भने, नायिकाको पारिश्रमिक निकै कम थियो । तर, ४–५ बर्षको अन्तरमा नै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.