महंगो फिल्म निर्माण : कलाकारमाथि नै करोड खर्च
केही बर्षअघि निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई चलचित्र ‘कृ’मा २० लाख पारिश्रमिक दिए । अनमोलले यो चलचित्रका लागि २० लाख पारिश्रमिक वुझ्दा चलचित्र क्षेत्रमा नै हंगामा मच्चियो । कारण, सो समयमा नायकले ४–५ लाखमा काम गरिरहेका थिए भने, नायिकाको पारिश्रमिक निकै कम थियो । तर, ४–५ बर्षको अन्तरमा नै


