जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा, अमेजनको नयाँ फिल्म घोषणा

जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ । ‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित

इन्डियन आइडल १३ का विजेताले भने, ‘मलाई धर्मपुत्र बनाइएको रहेछ भनेर थाहा पाउँदा विक्षिप्त भएँ’

  इन्डियन आइडलको ट्रफी जितेको दोस्रो दिन ऋषि सिंह आफ्नो जन्मभूमि अयोध्या पुगे । त्यहाँ उनको भव्य स्वागत गरियो । यति मात्रै होइन उत्तर प्रदेशको गौरव बढाएको भन्दै उनलाई मुख्यमन्त्री योगी आदित्यनाथले पनि शुभकामना दिए । ऋषिले एक भारतीय सञ्चार माध्यमसँग इन्डियन आइडलको यात्रा र सफलताबारे खुलेर कुराकानी गरेका छन्

ट्रम्पलाई झुक्न बाध्य पार्ने पोर्नस्टार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरहेको छ । सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो

यशराजको जासूस फिल्म ‘वार २’को शीर्ष भूमिकामा ऋतिक रोशन र जुनियर एनटीआर

बलिउड कम्पनी यशराजको आगामी स्पाइ युनिभर्स ‘वार २’को शीर्ष भूमिकामा ऋतिक रोशन र जुनियर एनटीआर देखिने भएका छन् । ‘वार २’लाई अयान मुखर्जीले निर्देशन गर्नेछन् जसले यसअघि डिज्नीको भारतीय पौराणिक सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान शिव’को निर्देशन गरेका थिए । अभिनेता एनटीआर यतिबेला आफ्नो ३० औं फिल्मको रुपमा कोरतला

छोरी–बुहारीमा के फरक छ ? करिनाको प्रश्नमा सासू शर्मिला टेगोरले दिइन् यस्तो जवाफ

बलिउड अभिनेत्री करिना कपुर उत्कृष्ट आमा हुनुका साथै राम्री बुहारी पनि हुन् । उनको आफ्नी सासू शर्मिला टेगोरसँग निकै राम्रो सम्बन्ध छ । करिना आफ्नी सासूको निकै तारिफ गर्छिन् । यस्तै, शर्मिलाको पनि बुहारीसँग ‘कूल’ सम्बन्ध छ । यी दुईबीचको विशेष सम्बन्ध नायिकाको रेडियो शो ‘ह्वाट वुमन वान्ट’ मा देखिएको

आयन मुखर्जीले घोषणा गरे ‘ब्रह्मास्त्र’को दोस्रो र तेस्रो सिक्वेल

फिल्म ‘ब्रह्मास्त्र’को पहिलो भागको सफलतापछि बलिउड निर्देशक आयन मुखर्जीले दोस्रो र तेस्रो भागको घोषणा गरेका छन् । घोषित टाइमलाइनअनुसार फिल्मको दोस्रो भाग सन् २०२६ र तेस्रो भाग २०२७ मा रिलिज हुनेछ । स्टार स्टुडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र आयन मुखर्जीले मिलेर फिल्म निर्माण गर्दैछन् । फिल्मको घोषणा गर्दै निर्देशक

शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो चुम्बन प्रकरणमा अदालतबाट राहत

बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो एक ‘अश्लील’ चुम्बन प्रकरणमा अदालतबाट राहत मिलेको छ । मुम्बई सेसन कोर्टले सोमबार सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरे र शिल्पाबीच भएको चुम्बन प्रकरणमा सफाइ दिने अदालती आदेशविरुद्ध दायर याचिकालाई खारेज गरिदिएको छ । अभिनेता गेरेले एक सार्वजनिक कार्यक्रमको स्टेजमा शेट्टीलाई सबैको

उत्तर प्रदेशका ऋषि सिंह बने इण्डियन आइडल–१३ को विजेता

भारतीय टेलिभिजन सोनी इन्टरटेनेमन्टमा ६ महिनादेखि प्रसारण हुँदै आएको गायन रियालिटी शो इण्डियन आइडलको १३ औं सिजनले विजेता प्राप्त गरेको छ । उत्तर प्रदेशस्थित अयोध्यायका ऋषि सिंहले आइडलको उपाधि जितेका छन् । जितसँगै उनले २५ लाख भारु र कार प्राप्त गरे । उनले अन्य शीर्ष पाँच प्रतियोगी विदिप्ता चक्रवर्ती, सोनाक्षी

जब फिल्म लेखक सारा पोलीलाई ओस्कार अवार्ड फिर्ता मागियो !

क्यानडेली फिल्म निर्माता सारा पोलीले आफ्नो ११ वर्षको बच्चाले आफूमाथि गरेको ‘क्रूर’ अप्रिल फूलको मजाक सेयर गरेकी छन् । शनिबार बिहान आफूलाई आएको इमेल उध्दृत गर्दै उनले भनिन्, ‘हामी तपाईंलाई गहिरो पश्चातापका साथ यो भन्छौं, तपाईंले प्राप्त गर्नुभएको ओस्कार गल्तीले दिइयो ।’ पोलीले गत महिना अमेरिकाको लस एन्जलसमा भएको ९५

फोहोरी राजनीतिका कारण बलिउड छाडेको चर्चाबीच करणसँग प्रियंकाको जम्काभेट

प्रियंका चोपडाले हालै एक पोडकास्टमा फोहोरी राजनीतिका कारण बलिउड छाड्नुपरेको बताइन् । त्यसपछि बलिउड स्टार कंगना रनौतले प्रियंकाको समर्थन गर्दै करण जोहरलाई दोष लगाएकी थिइन् । यसैबीच, सामाजिक सञ्जालमा प्रियंकाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी करण जोहरलाई अँगालो हालेको अवस्थामा देखिएकी छन् । प्रियंका शनिबार नीता मुकेश कल्चर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.