केनको ५० औँ गोलमा हारबाट जोगियो इंग्ल्याण्ड

ह्यारी केनको पेनाल्टीको मद्दतले इंग्ल्याण्ड यूईएफए नेसन्स लिगमा जर्मनीलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । योसँगै केन इंग्ल्याण्डका लागि ५० गोल गर्ने मात्र दोस्रो खेलाडी बनेका छन् । उनले इंग्ल्याण्डका लागि सर्वाधिक गोलकर्ताको सूचीमा सर बबी चार्लटनलाई उछिनेका छन् भने वेयन रुनीभन्दा मात्र ३ गोलले पछि रहेका छन्

मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । राष्ट्रिय टिमबाट बाहिर परेका, नाम चलेका खेलाडीले भरिएको मनाङलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको

जोर्डनलाई रोक्ने नेपालको योजना

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो प्रतिकृया दिएका हुन् । ‘हामीलाई धेरै दबाब छैन । किनभने हाम्रो समूहमा पोर्ट ४ को

महिला टी–ट्वान्टी क्रिकेट :नेपाल विश्वकप छनोटबाट बाहिरियो

  आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो ।

थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

  आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ रनको योगदान

एसियाली खेलकुदका लागि राष्ट्रिय टिमको तयारी सुरु

१९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी मंगलबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न एसियाली खेलकुदका लागि आजबाट तयारी सुरु गर्ने भएको हो । राखेपले आज एक औपचारिक कार्यक्रम गर्दै राष्ट्रिय टिम तयारीको थालनी गर्ने जनाएको छ । राखेपले एसियाडमा २३ खेल समावेश गर्ने निर्णय गरेको

डिबालालाई भित्र्याउने इन्टरको तयारी

अर्जेन्टिनी प्लेमेकर पाउलो डिबालालाई इटालियन क्लब इन्टर मिलानले अनुबन्ध गर्ने तयारी गरेको छ । इन्टरले यो हप्ता डिबलाका एजेन्टसँग छलफल गर्ने तयारी गरेको पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । यसबारे ठोस कुराकानी बाँकी रहेको उनको भनाइ छ । अर्को इटालियन महारथी युभेन्टस छाडेका डिबाला नयाँ चुनौतीको खोजीमा रहेका छन्

नेसन्स लिग : क्रोयसिया र फ्रान्स बराबरीमा रोकिए

क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १–१ को बराबरीमा रोकेको छ । फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २–१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३–० ले निराश भएको थियो । स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो ।

नेयमारको निर्णायक गोलमा ब्राजिलले जापानलाई हरायो

स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ । सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे । यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो

नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिका रहेको नेपालले ह्युस्टन हरिकेन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले आज अभ्यास खेल राति ९ः१५ बजे सुरु हुनेछ । यसअघि भएको खेलमा नेपाल नेपाली अल स्टार्ससँग नेपाल ४ विकेटको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.