रोहितलाई इन्डोनेसियामा समर्थकको भव्य स्वागत

पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् । बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । यस्तै मैदानमा समेत रोहितलाई समर्थकले स्वागत गरेका थिए । यसअघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका रोहित पर्सिक कदिरी

कम्युनिटी सिल्डको फाइनल लेस्टरको मैदानमा

म्यानचेस्टर सिटी र लिभरपुलले प्रतिस्पर्धा गर्ने कम्युनिटी शिल्डको फाइनल खेल लेस्टर सिटीको मैदान किङ्स पावर स्टेडियममा हुने भएको छ । इङ्ल्यान्ड फुटबल एसोसियसनले बुधबार कम्युनिटी शिल्डको उपाधि भिडन्त किङ्स पावर स्टेडियममा हुने जनकारी दिएको छ । कम्युनिटी शिल्डको उपाधिका लागि प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्

पोग्बाले छाडे युनाइटेड

फ्रान्सेली स्टार खेलाडी पाउल पोग्बाले म्यान्चेस्टर युनाइडेड छोड्ने भएका छन् । सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता सकिने भएपछि उनी फ्रि ट्रान्सफरमा जाने भएका युनाइटेडले जनाएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट कीर्तिमानी मुल्य ८६ मिलियन युरोमा युनाइटेड आएका हुन् । पोग्बाले युनाइटेडमा २२६ खेल खेल्दै ३९ गोल गरेका छन् ।

पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुयाइयो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुयाइएको छ । आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् । नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता

इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । ‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

२८ औँ वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

साविकका विजेता नोभाक जोकोभिचलाई ६–२ ,४–६,६–२,७–६(७–४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५ औँ पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् । कीर्तिमानी २१औँ पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना

पेरेसिच टोटनहममा अनुबन्ध

इङ्लिस क्लब टोटनहमले इभान पेरिसिचलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ । ३३ वर्षीय क्रोयसियन विंगर पेरिसिचसँग टोटनहमले दुई वर्षको सम्झौता गरेको हो । यो सँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन् । यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच

श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालको तयारी

एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो । यस्तै, ओमानविरुद्ध

बंगलादेशिविरुद्ध श्रीलंकाको १–० ले जिते

घरेलु टोली बंगलादेशलाई पाँचौ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले दुई टेष्टको श्रृखंला १–० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले श्रृखंला आफ्नो कब्जामा पारेका हो । पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो । दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन बंगलादेशको दोस्रो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.